back
NMB ad

देशकै ठूलो महानगर पोखरा लेखनाथमा एमालेले बाजी मार्यो

Kumari bank ad

पोखरा लेखनाथ महानगरको मेयरमा एमालेका मानबहादुर जिसी  र उपमेयरमा मञ्जु गुरुङ विजयी भएका छन्। जिसी ६० हजार ११८ मतसहित विजयी भएका हुन् भने  उपमेयरमा गुरुङले ५६ हजार ४४८ मत पाएकी छन्।

१३ हजार ७०२ को भारी मतान्तरसहित जिसी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका छन्।

उपमेयरमा मञ्जुले पनि कांग्रेसकी सरस्वती गुरुङलाई १२ हजार ११० मतान्तरले पराजित गरेकी हुन्।  महानगरका ३३ वटा वडामध्ये एमालेले २२ वडामा जित हासिल गरेको छ। ११ वडामा नेपाली कांग्रेस विजयी भएको छ।

 प्रकाशित मितिः२०७४ जेठ १२

वि.सं.२०७४ जेठ १२ शुक्रवार १२:२७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...