back
NMB ad

लोकमानलाई महाअभियोगबाट हटाउने माओवादीको औपचारिक निर्णय

Kumari bank ad

काठमाडौ । सत्तारुढ माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोगबाट हटाउने औपचारिक निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा आइतबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले अख्तियार प्रमुख कार्कीलाई महाअभियोगबाट हटाउने औचापरिक निर्णय लिएको हो । बैठकबारे जानकारी दिंदै माओवादी केन्द्रका नेता अग्नि सापकोटाले भने, ‘हाम्रा अध्यक्षले महाअभियोग प्रस्तावलाई निष्कर्षमा पुर्‍याउन निर्देशन दिनुभएको छ ।’

यसअघि माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक भएर संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावमा माओवादी केन्द्रले औपचारिक निर्णय गरेको थिएन ।

शनिबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले महाअभियोगको प्रस्तावमा अन्य दलहरुसँग परामर्श गरेर निष्कर्षमा पुग्ने अधिकार अध्यक्ष दाहाललाई दिने निर्णय गरेको थियो ।

प्रतिपक्षी एमालेमा लोकमान सिंहलाई महाअभियोग लगाउन एकमत रहे पनि सत्तारढ कांग्रेसले अहिलेसम्मपनि कुनै निर्णय गर्न सकेको छैन ।

प्रकाशित मितिः २०७३ कार्तिक ७

वि.सं.२०७३ कात्तिक ७ आइतवार १३:३९ मा प्रकाशित

You can share this post!

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...