back
NMB ad

तयार बस्नुहोस्, शतप्रतिशत हकप्रदको मौका नगुमाउनुहोस्, बुक क्लोज हुँदै

Kumari bank ad

काठमाण्डौं । मिसन डेभलपमेण्ट बैंकले यही चैत तीन गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले फागुन २३ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले गत वर्ष फागुन ३० गते साधारण सभाबाट शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गराएको हो ।

रुपन्देहीको बुटवलमा प्रधान कार्यालय रहेको बैंकको सेयर विक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ । बैंकले १९ करोड ४९ लाख रुपैँया चुक्तापूँजी बराबरको १९ लाख ४९ हजार दुई सय ५० कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रदमा सेयरधनीले २०७४ बैशाख ६ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

बैंकको शतप्रतिशत हकप्रद सुरक्षित गर्न चाहने लगानीकर्ताले फागुन २२ गतेसम्म बैंकको सेयर किन्नुपर्ने हुन्छ । बैंकले यहि फागुन ८ गते आईतबार धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति प्राप्त गरेको हो ।

बैंकले चालु आर्थिक बर्षको अर्धबार्षिक अवधिमा तीन करोड ६६ लाख रुपैयाँ खुद नाफा गरी प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ६१ पैसा कायम गरेको छ ।

२२ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २२ आइतवार ११:२२ मा प्रकाशित

You can share this post!

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२१

काठमाडौँ, ६ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...