back
NMB ad

पत्रकार ढकालको उपचारको लागि २२ हजार सहयोग

Kumari bank ad

पोखरा। पत्रकार प्रकाश ढकालको उपचारका लागि रु २२ हजार आर्थिक सहयोग प्रदान गरिएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि एक हप्ता अघिदेखि गण्डकी मेडिकल कलेजमा भर्ना भएकाले उक्त रकम सहयोग गरिएको हो ।

ढकाललाई नेपाल पत्रकार महासङ्घ कास्कीले रु १० हजार आर्थिक सहयोग प्रदान गरेको छ । उनलाई महासङ्घका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतका पदाधिकारीले अस्पतालमै पुगेर उक्त रकम सहयोग गरेका हुन् ।

त्यस्तै ढकालको उपचारका लागि नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले रु  ७ हजार र नेपाल प्रेस युनियन कास्कीले रु   ५ हजार सहयोग प्रदान गरेको छ । मञ्चका अध्यक्ष केशव पाठक र युनियनका अध्यक्ष शिरोमणि बरालले उक्त रकम हस्तान्तरण गरेकान हुन् ।

प्रकाशित मितिः २०७४ जेठ ३१

वि.सं.२०७४ जेठ ३१ बुधवार १२:२१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...