back
NMB ad

इक्विटी फण्ड किन्नु भएको थियो ? आज बाँडफाँड हुँदैछ है !

Kumari bank ad

काठमाण्डौं । नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको दोस्रो योजना  नबिल इक्विटी फन्डको ईकाई आज ३ बजे बाडँफाड हुने भएको छ । कम्पनीले एक अर्ब रुपैयाँ बराबरको १० करोड कित्ता ईकाई निष्काशन गरेको थियो ।

कम्पनीले गत असोज २ देखि ६ गतेसम्मका लागि ईकाई आवेदन खुला गरेको थियो । एक अर्ब रुपैयाँको नबिल इक्विटी फन्डमा करिब ७ अर्ब रुपैयाँ बराबरको आवेदन परेपछि फण्डको आकार समेत २५ प्रतिशतले बढेर एक अर्ब २५ करोड रुपैयाँ पुर्याइएको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार माग गरिएको भन्दा धेरै आवेदन पर्दा २५ प्रतिशतसम्म आकार बढाउन सक्ने प्रावधान रहेको छ ।

कम्पनीले प्रति ईकाई १० रुपैयाँ दरका ८ करोड ५० लाख वटा ईकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। कम्पनीले १० करोड ईकाइमध्ये १५ प्रतिशत कोष प्रबद्र्धकलाई छुट्याई बाँकी ८ करोड ५० लाख ईकाई सर्वसाधारणलाई बिक्री गरेको हो ।

१९ कार्तिक २०७३, १२.००

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार १३:५४ मा प्रकाशित

You can share this post!

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...