back
NMB ad

भारतमा के ?, नरेन्द्र मोदीको हत्या प्रयास…

Kumari bank ad

भारतको मुम्बईमा मे २५ का दिन आयोजना हुन लागेको कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्न लागको रहस्य खुलेको छ । मोदीको हत्याका लागि विदेशबाट एक भारतीय युवकलाई ५० करोड रुपैयाँको प्रस्ताव आएको रहस्य खुलेको हो ।

भारतको मध्यप्रदेशको सतना जिल्ला निवासी कुशल सोनीलाई विदेशबाट फोनमा मोदीको हत्याका लागि प्रस्ताव आएको प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएको छ । साथै हत्याका लागि ५० करोड रुपैयाँ इनाम दिने प्रस्ताव समेत आएको जनाइएका छ ।

कुशल सोनीको विस्तृत परिचय खुलाइएको छैन । तर उनले सुरुमा उक्त प्रस्तावलाई ठट्टाका रुपमा लिएको भए पनि पछि विषय गम्भीर लागेर प्रहरीलाई जानकारी गराएका थिए ।

उनले फोन कलको रेकर्डसमेत प्रहरीलाई बुझाएका छन् । उनलाई उक्त प्रस्ताव गर्ने व्यक्ति भारतीय नै भएको आशंका गरिएको छ ।

गुजराती भाषाको लयमा ती व्यक्तिले कुरा गरेका कारण विदेशमा बस्ने कुनै भारतीयले नै यस्तो प्रस्ताव गरेको अनुमान गरिएको हो । प्रहरीले साइबर सेललाई यस विषयमा थप छानविनका लागि परिचालन गरेको छ ।

प्रकाशित मितिः २०७४ जेठ ८

वि.सं.२०७४ जेठ ८ सोमवार १६:४२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...