Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

मिश्रित परिणामका साथ नाट्टाको अध्यक्षमा सिएन पाण्डे विजयी

January 13, 2018

काठमाडौं । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन् । शुक्रबार होटेल सोल्टीमा सम्पन्न निर्वाचनको शनिबार विहान ३ बजे घोषित परिणाम अनुसार पाण्डे विजयी भएका हुन् । उनले प्रतिद्वन्दि डिके शर्मालाई पराजित गरेका हुन् ।
प्रथम उपाध्यक्ष, महासचिव र सहकोषाध्यक्ष पनि पाण्डेकै प्यानलबाट निर्वाचित भएका छन् भने द्वितिय उपाध्यक्ष, सचिव र कोषाध्यक्ष शर्मा प्यानलका निर्वाचित भएका छन् ।

जस अनुसार

अध्यक्ष : सिएन पाण्डे –
प्रथम उपाध्यक्ष : अच्युत गुरागाईं
द्वितिय उपाध्यक्ष : संगिता जिरेल
महासचिव : रमेश थापा
सचिव : सविता भट्टराई
कोषाध्यक्ष : रामप्रसाद श्रेष्ठ
सह कोषाध्यक्ष : सुरेन्द्र भट्टराई

सदस्यहरु :

१) सुदर्शन नेपाल
२) देबकी गुरुगँ
३) फुरी ग्याल्जेन शेर्पा
४ ) अमृत कुमार ढकाल
 ५) रमेश पौडेल
६) राजु ढकाल
७) ईनु थापा
८ ) गीता ढकाल
 निर्वाचित भएका छन् ।
यद्यपी अध्यक्षका प्रत्यासी डिके शर्माले पुनः मत गणना हुनु पर्छ भन्ने माग राख्दै विवाद सिर्जना गरेपछि परिणाम घोषणा हुन ढिलाई भएको  थियो ।
२०७४ पुस २९ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *


सम्बन्धित शीर्षकहरु