back
NMB ad

औषधी उद्योग पुनः संचालनमा आउँदै, १४ करोड ६५ लाख रुपैयाँ खर्च लाग्ने !

Kumari bank ad

काठमाण्डौं । सरकारले नेपाल औषधी उद्योग पुन सञ्चालन गर्ने भएको छ । यो औषधी उद्योग सञ्चालनका लागि उद्योग मन्त्रालयले गरेको प्रस्तावलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएको हो।

उद्योग सञ्चालन गर्न तत्काल १४ करोड ६५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यो पैसा अर्थमन्त्रालयले उद्योगलाई ऋण स्वरुप उपलब्ध गराउने सहमति पनि भएको छ । उद्योगबाट उत्पादित औषधी सरकारले खरिद गर्ने भएको कारण बजारको अभाव हुने वा अन्य उत्पादनसँग प्रतिस्पर्धा गर्दा विक्री नहुने समस्या हुँदैन ।

२०६० सालसम्म १२० किसिमका औषधिहरु अत्पादन गर्दै आएको दुई वर्ष अघिसम्म यो कम्पनी आंशिक रुपमा सञ्चालनमा थियो। अहिले भने डिस्टिल वाटर र ग्लिसिरिन मात्र उत्पादन गरिरहेको छ।

३ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज ३ सोमवार १२:१३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...