back
NMB ad

१५०० बाट तल झर्यो नेप्से,बजारमा ९ अंकको गिरावट

Kumari bank ad

काठमाडौ । साताको चौथो दिन बुधबार सेयर बजार नौ अंकले घटेर १४९३.२० अंकमा कायम भएको छ । बैंकिङ, विकास बैंक, उत्पादनमूलक र अन्य समूह क्रमशः ११.२६, २४.०५, २२.६३ र ६.०८ अंकले घटेका छन् भने होटल, जलविद्युत्, फाइनान्स र बीमा समूह क्रमशः १०.७४, १२.४७, ९.७१ र ८.९१ अंकले बढेका छन् ।

बुधबार १६० कम्पनीको १२ लाख ७७ हजार पाँच सय ५४ कित्ता सेयर छ हजार तीन सय ६३ पटक खरिदविक्री हुँदा ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेपाल इन्भेष्टमेन्ट बैंकको तीन करोड तथा जनता बैंक र नेपाल इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ भने कामना सेवा विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एसियन लाइफ इन्स्योरेन्स प्रोमोटरको एक करोड ९० लाखमाथिको कारोबार भएको छ । प्राइम लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स लगायतको पनि एक करोडमाथिको सेयर कारोबार भएको छ ।

प्रकाशित मितिः २०७४ भदौ २८

वि.सं.२०७४ भदौ २८ बुधवार १६:२४ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...