back
NMB ad

सेयर बजारमा आज, कारोबार रकममा सुधार तर सूचक दोहोरो अंकले घट्यो

Kumari bank ad

काठमाण्डौं ।  आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर कारोबारमा सुधार देखिए पनि सूचक दोहोरो अंकले झरेको छ । आज बजार ११।६३ अंकले घटेर १४६६.०९ अंकमा बन्द भएको छ भने बजारमा ५७ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकम करिव साढे २० करोडको प्रभु बैकको संस्थापक सेयर खरीदबिक्री भएपछि बढेको हो। एफपिओका कारण स्टान्डर्ड चार्टर्ड बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन्। बैंकको करिब ६ करोड रुपैयाँको कारोबार भएको छ।  फाइनान्स कम्पनी सूचकवाहेक सबै ओरालो लागेको छ। आज बिमा समुह सबैभन्दा बढी १३० अंकले घटेको छ।
३ माघ २०७३, ४।००

वि.सं.२०७३ माघ ३ सोमवार १५:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...