Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

सेयर बजारमा १ अर्ब माथिको कारोबार,३ कम्पनीले ९% भन्दा माथि कमाए

July 23, 2017

काठमाडौ। साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक सामान्य अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ०.१९ अंकले घटेर १६३५ अंकमा झरेको छ ।

उतारचढावकाबीच सेयर बजारमा एक अर्ब छ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ८७ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । यसदिन १५१ कम्पनीका १५ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ ।

आइतबार सबैभन्दा बढी बीमा समूहको परिसूचक २७५.४४ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, होटल र विकास बैंक समूहको परिसूचक बढेका छन् भने कारोबार भएका बाँकी समूहको परिसूचक घटेका छन् ।

1

बजारमा तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी हाम्रो विकास बैंकका लगानीकर्ताले ९.८९ प्रतिशत कमाएका छन् । त्यस्तै, कुबेर मर्चेन्ट एण्ड फाइनान्स र हिमालय जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता क्रमशः ९.७० र ९.२० प्रतिशत कमाएका छन् ।

2

प्रकाशित मितिः २०७४ साउन ८

Leave a Reply

Your email address will not be published. Required fields are marked *


सम्बन्धित शीर्षकहरु