back
NMB ad

काफ्लेको अध्यक्षतामा एनएमए अन्नपूर्ण शाखा निर्बिरोध

Kumari bank ad

पोखरा । नेपाल पर्वतारोहण संघ(एनएमए) अन्नपूर्ण शाखा पोखराको पाँचौ अधिवेशन एवं एघारौं वार्षिक साधारण सभाले कृण्णप्रसाद काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ ।

शनिबार सम्पन्न अबिधेसनले उपाध्यक्षमा हिरा केसी, सचिवमा शेषकान्त शर्मा, सह–सचिवमा मनसान्त घिमिरे, कोषाध्यक्षमा तुलसीप्रसाद सुवेदी लाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा क्रमश जीवनराज सापकोटा, सुनिता गुरुङ, शान्तिकला राई, डिक्कि कार्की, पासाङ ग्याल्जेन शेर्पा र रामचन्द्र अधिकारी चयन भएका छन् ।

प्रकाशित मिति ः २०७३ साउन २९

वि.सं.२०७३ साउन २९ शनिवार १९:५९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...