Logo

सेयर बजार

समता लघुवित्तको २००% हकप्रद सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले समता लघुवित्त वित्तीय संस्थाको २०० प्रतिशत हकप्रदमा मूल्य समायोजन गरेको छ । समायोजनपछि बुधबार समताको सेयर कारोबार प्रतिकित्ता ४९१ रुपैयाँलाई आधार मानेर खुलेको छ ।

ग्रामीण विकास लघुवित्तको संस्थापक सेयर बिक्री गर्दै राष्ट्र बैङ्क

काठमाडौ । नेपाल राष्ट्र बैङ्कले आफ्नो लगानी रहेको ग्रामीण विकास लघुवित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले लघुवित्तको १०० रुपैयाँ दरका २ लाख ९९ हजार

अर्थमन्त्रीको एक सम्वोधनले सेयर बजारमा तरङ्ग, लगानीकर्ता उत्साहित

काठमाडौ । लामो समयपछि सेयर बजारमा उछाल आएको छ । साताको तेस्रो दिन मङ्गलबार सेयर बजार २७ अङ्कले बढेको छ । आइतबार र सोमबार गरी झन्डै ३४ अङ्कले घटेको बजार

एनआइबिएल समृद्धिको ६.५% लाभांश वितरण गर्न असोज ७ मा बुक क्लोज

काठमाडौं । एनआइबीएल समृद्धि फन्ड–१ ले नगद लाभांश वितरण गर्न बुक क्लोज मिति तय गरेको छ । फन्डले ६.५ प्रतिशत नगद लाभांश वितरण गर्न असोज ७ गते बुक क्लोज गर्नेछ

इन्फिनिटी लघुवित्तले १५.७९ प्रतिशत लाभांश दिने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको ४६ औं बैठकले शेयर

सिद्धार्थ बैंकले २५.२६% लाभांश दिने घोषणा

काठमाडौं । सिद्धार्थ बैंकले २५.२६% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०%  बोनस सेयर र १५.२६% नगद लाभांश दिने निर्णय गरेको

सवा ४ अर्बको आइपिओ निष्कासन गर्दै छन यी कम्पनी, कसको कति ? (सुचिसहित)

काठमाडौं । एक दर्जन कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन । जलविद्युत, बिमा र मर्चेन्ट बैङ्करले गरी ४ अर्ब १४ करोड ४८ लाख ५० हजार रुपैयाँ बराबरको ४

नागरिक लगानी कोषको एजिएम सकियो, २२% शेयर लाभांश दिने

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना शेयरधनीलाई २२ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि एक दशमलव १६ प्रतिशत नगद लाभांश दिने भएको छ । कोषको सोमवार सम्पन्न २४औँ वार्षिक

पछिल्लो ८ कारोबार दिनमा करिब ७१ अंक घट्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक पछिल्लो ८ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको छ । सोमबारसहित नेप्से ८ दिनमा ७० दशमलव ९३ अंक घटेको छ । लगानीकर्ताको मनोबल घटेसँगै बजार निरन्तर ओरालो

शेयर बजारमा गएको पहिरो सोमबार पनि थामिएन, एक सातामा ४६ अंक तल

काठमाडौँ। एक सातादेखि शेयर बजारमा गएको पहिरो सोमबार पनि थामिएन । दैनिक घटिरहेको शेयर बजारमा सोमबार थप १६.१८ अङ्कको पहिरो गएको छ । बजार पुन ६ महिना अघि फर्किएको छ


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com