Logo

अटो

पाँचथरका आठ स्थानीय तहमा ७ करोड ३१ लाख बढी बेरुजू

पाँचथर । पाँचथरका स्थानीय तहमा ७ करोड रुपैयाँभन्दा वढी रकम बेरुजू देखिएको छ । जिल्लाका आठ स्थानीय तहमा ७ करोड ३१ लाख ९९ हजार बेरुजू रहेका छन । महालेखापरीक्षक कार्यालयको

बाफिया माथि प्रतिनिधि सभामा छलफल हुँदै, उद्योगी र बैंकर्सलाई वैधानिक रुपमै अलग गर्ने

काठमाण्डौं । बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन (बाफिया) माथि आज सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमा छलफल हुने भएको छ । बैठकमा सो ऐन सम्बन्धि छलफल हुनुका साथै बैंक संचालक

तराईमा डेङ्गु फैलियो

काठमाण्डौं । उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ । केही हप्तायता आएर जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत

सबैभन्दा बढी शेयरमूल्य रहेको युनिलिभर नेपाल लिमिटेडको कारोबार

काठमाण्डौं । गत आर्थिक वर्षमा एक अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको युनिलिभर नेपाल लिमिटेडको शेयर बजारमा सबैभन्दा बढी शेयरमूल्य रहेको छ। ९९ करोड ९२ लाख

नेको इन्सुरेन्सको खुद नाफा ३४ करोड ३६ लाख

काठमाडौं । नेको इन्सुरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफा ३४ करोड ३६ लाख ४६ हजार पुर्याएको छ । अघिल्लो वर्ष भन्दा नाफा १३.६२ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष

रसुवागढीको सडकको दूरावस्थाः यातायात सञ्चालनमा कठिन

काठमाण्डौं । नेपालको उत्तरी नाका रसुवागढीको सडकको दूरावस्थाका कारण त्यहाँ सञ्चालन हुने बस तथा कन्टेनरलाई समस्या भएको छ । नागरिक समाजका अनुसार धुञ्चेदेखि उत्तरी क्षेत्र खोपाङ भिर क्षेत्रका सडक दिनानुदिन जीर्ण

चिनको भिषण वर्षा पछी भोटेकोशीमा बाढी ,रसुवाको पुल बगायो, किनारमा रहेकाहरु विस्थापित

 रसुवा । चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि रसुवाको भोटेकोशी नदीमा एक्कासी भीषण बाढी आउँदा रसुवाको बेलिब्रिज बगाएको छ । अचानक आएको बाढीले टिमुरे लगायत त्रिशुली नदी छेउका बस्तीहरुको

भरतपुर स्थित राष्ट्रिय वाणिज्य बैंक भवन र मोबाइल पसलमा आगलागीमा

काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय

भदौ १० देखि भृकुटी मण्डपमा ‘नाडा अटो सो’

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भदौ १० गतेदेखि नाडा अटो शो हुने भएको छ । सोमा ९५ ब्राण्डका सवारी साधन र त्यसमा प्रयोग हुने सामाग्री रहने छ । राजधानीमा आइतवार आयोजित पत्रकार

 किसानका घरघरमा मुख्यमन्त्री, किसानसङ्ग छलफल

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरगढी गाउँपालिका तथा हेटौंडा उपमहानगरका विभिन्न कृषि फर्महरुको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले स्थानीय किसानहरुसंग छलफल समेत गर्नुभएको छ


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com