Logo

पूर्वाधार

आज देखि नीजि व्यापारीले भन्दा निकै सस्तोमा खसी र च्याङ्ग्रा बेच्दै खाद्य संस्थान

काठमाडौँ । नेपाल खाद्य संस्थानले निजी क्षेत्रको भन्दा खसी किलोको ७० रुपैयाँ र च्याङग्रा ३० रुपैयाँ सस्तोमा बिक्री गरिरहेको छ। खाद्य संस्थानले सोमबार देखि खसी र च्याङग्रा बिक्री सुरु गरेको

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको कारोबार खुला, दोश्रो बजारमा किनबेच गर्न मिल्ने

काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको कारोबार खुला भएको छ । आइतबारदेखि यस बैंकको कारोबार खुला भएको हो । यस संस्थाको सेयर अब भने दोश्रो बजारमा किनबेच गर्न मिल्ने भएको

२० करोड लागतमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि भवन बनाउँदै सरकार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र लोककल्याणकारीका क्षेत्रमा सरकार हरेक दिन एक कदम अघि बढिरहेको बताउनुभएको छ । सरकार तीव्र विकास निर्माणमा लागिरहे पनि केही तत्वहरुले सरकारले

जेष्ठ नागरिकका लागि निशूल्क स्वास्थ्य परीक्षण शिविर

इटहरी । जेष्ठ नागरिक दिवसको अवसर पारेर इटहरी उपमहानगरले जेष्ठ नागरिकका लागि इटहरीका छ ठाँउमा निशूल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । आइतबार इटहरी अस्पतालमा विशेषज्ञ डाक्टरहरु सहितको शिविरमा

दशैंको मुखमा फेला पर्यो विष्णुमतिमा ५५ लाख बराबरको कपडा

काठमाडौं । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले रु ५५ लाख मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । सोमबार साँझ बुठानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा पार्किङ गरिराखेको बा५ख ६९३९ नं

धादिङको निलकण्ठमा बस दुर्घटना, घाईतेहरुको धादिङ अस्पतालमा उपचार हुँदै

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेसीका लागि छुटेको बा ४ ख ५७९३ नम्बरको बस आईतबार विहान दुर्घटना भएको छ । धादिङको निलकण्ठ नगरपालिका १३ केरौजामा आज विहान ८.३०

सांसद त्रिपाठीको पहलमा हट्न थाल्यो नागढुंगाको जाम, दीर्घकालिन समाधानको लागि सरकारको ध्यानाकर्षण

काठमाडौं । देशको राजधानी भित्रिने मुख्यद्वार नागढुंगादेखी गल्छीसम्म पुगेको सडक जामले तीन दिन यता सरकारदेखी सर्वसाधारणसम्मको ध्यान खिचेको छ । करिव ४० किलोमिटर लामो जाममा हजारौं सवारी १० घण्टासम्म रोकिंदा

जनप्रतिनिधि कि ठेकेदार ? मजदुरले ज्याला पाउन अझै कति वर्ष कुर्नुपर्ने हो ?

जाजरकोट । जाजरकोट नलगाड नगरपालिका– १० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो । तर उहाँले काम गरेबापतको पारिश्रमिक पाएका छैनन । यो अवधिमा

काठमाडौँमा ‘शानदार हुनान’ सांस्कृतिक प्रस्तुती

काठमाडौँ । नेपालको राजधानी काठमाडौँमा पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव मनाइएको छ । चाइना कल्चर सेन्टर काठमाडौँले बिहीबार एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै ७० औं वार्षिकोत्सव

चाडबाडको मुखमा कालोबजारी र मुल्यवृद्धि गरे तत्काल कारबाही गर्छौंः महानिर्देशक गौचन

काठमाण्डौं । दशै, तिहार, छठ, नेपाल सम्वत्लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापन लगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com