Logo

कृषि

चितवनमा ९० रोपाइँ सकियो

चितवन । सतह सिँचाइ भरपर्दो नहुँदा जिल्लामा अझै १० प्रतिशत रोपाइँ हुन सकेको छैन । कृषिज्ञान केन्द्र भरतपुरका अनुसार अघिल्लो वर्ष यतिबेला ९८ प्रतिशत रोपाइँ भएकोमा यसवर्ष ९० प्रतिशत मात्र

एक वर्षमा डेढ अर्वको केरा विक्री

चितवन । चितवनका किसानहरुले एक वर्षमै १ अर्ब ५० करोड बराबरको केरा बिक्री गर्ने गरेका छन । शहकारी बजार विकास कार्यक्रम मार्फत ३१ लाखको लगानीमा मार्कण्डे केरा उत्पादक सहकारी संस्थाले

साढे ३९ करोडको तरकारी आयात

विराटनगर । सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको बताइरहेका बेला विराटनगर भन्सार नाकाबाट मात्रै साढे ३९ करोडभन्दा बढीको तरकारी आयात भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा पूर्वको प्रमुख भन्सार

आलु खेतीलाई ५ लाख अुनदान

दमौली । तनहुँको म्याग्दे गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन गाउँपालिकाले कृषकलाई आलुको बीउमा पचास प्रतिशत अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आलुमा आत्मनिर्भर बनाउन गत वर्ष पनि कृषकलाई

देशभर ८६% धान रोपाइँ, कुन प्रदेशमा कति रोपाइँ तथ्याङ्क सहित !

काठमाठौं । देशभर ८६ प्रतिशत धान रोपाइँ सकिएको कृषि विभाग जनाएको छ । यो गत वर्षको भन्दा करिब ४ प्रतिशतले कमी हो । गत वर्ष सोही अवधिमा ३.६२ प्रतिशत धान

“वार्षिक ४ करोडको दुध निर्यात गर्दै बागलुङ”

बागलुङ । बागलुङमा खपतभन्दा बढि दुध उत्पादन हुने गरेको छ । पछिल्लो समयमा उन्नत जातका गाई तथा भैसी पालन गर्न थालेपछि दूध उत्पादनमा वृद्धि भएको हो । जिल्लामा खपत हुने भन्दा

५० प्रतिशत अनुदानमा काऊ म्याट

काठमाडौं ।  टोखा नगरपालिकाले किसानलाइ ५० प्रतिशत अनुदानमा काऊ म्याट वितरण गरेको छ । नगरपालिकामा गाई पालनलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि ३४ जना किसानलाइ गाई बस्ने म्याट वितरण गरेको

दशैभित्र लालपूर्जा दिनेगरी काम गर्न कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन

तनहुँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले तनहुँको सुक्लागण्डकी नगरपालिकाका स्थानीयलाई दशैभित्र लालपूर्जा दिनेगरी काम गर्नसबै कर्मचारीलाई आग्रह गर्नुभएको छ । तनुहँको सुक्लागण्डकी–७ शान्तिनगरमा आयोजित अव्यवस्थित

भदौ १ देखि दुधको मूल्य बढाउन सरकारसँग व्यवसायीले गरे माग

काठमार्डौं । व्यापारीले भदौ १ देखि दुधको मूल्य बढाउन सरकारसँग माग गरेका छन । लामो समयसम्म दूधको मूल्य नबढेको भन्दै दूधको मूल्य बढाउन व्यावसायीहरूले माग गरेका हुन । लामो समयदेखि दूधको

स्याङ्जामा चक्लाबन्दी खेती

स्याङ्जा । स्याङ्जामा सहकारीमार्फत जग्गा चक्लाबन्दी गरेर सामूहिक रूपमा कागती खेती गर्न सुरु गरिएको हो । नेपाल सरकारको ‘नमूना कृषि विकास कार्यक्रम’ अन्तर्गत थुमपोखरा साना कृषि सहकारी संस्था लिमिटेड वालिङ


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com