Logo

अटो

यस्ता छन नेपालमा पाइने सस्तो मुल्यका कारहरु (मुल्य सूचिसहित)

काठमाडौं । नेपालमा सस्तो मूल्यमा ६८ मोडलका कार पाइने गरेका छन । नाडा अटोमोबाइल्स एशोसियन अफ नेपालका अनुसार नेपालमा १५ देखि ३० लाख मूल्यमा ११ ब्राण्डका कारहरु पाइने गरेका हुन।

काठमाण्डौंका डिपो संचालकको ठगी धन्धा, यसरी परे कारबाहीमा (नाम सहित)

काठमाडौं । निर्माण सामग्रीमा ठगी गरेको आरोपमा काठमाडौं उपत्यकाका ३५ डिपो कारबाहीमा परेका छन् । ईटा, गिट्टी, बालुवा, चिप्स, ढुंगालगायत निर्माण सामग्रीमा ठगी गरेको आरोपमा उक्त ठिपोका ३५ जना संचालक

कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट अमेरीका । हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले शनीबार सांझ एक संस्कृतीक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेका छन् । नेपालीहरुको

प्राकृतिक अस्पताल काठमाडौँ नेचुरोपेथी अत्याधुनिक सुविधासहित संचालनमा

काठमाडौँ । योग तथा प्राकृतिक चिकित्साको क्षेत्रमा अत्याधुनिक सेवा–सुविधासहित काठमाडौँ नेचुरोपेथी अस्पतालले सेवा शुभारम्भ गरेको छ । काठमाडौँको बसन्धुरा चोकमा स्थापित यस अस्पताल आधुनिक प्रविधिहरुको माध्यमबाट बिना अप्रेशन र बिना

संसारकै उचाइमा एनसेल बाह्रखरी गल्फ

कोङ्दे, सोलु । बाह्रखरीको वार्षिक ‘आमन्त्रण गल्फ’ प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा खेलिएको छ । बाह्रखरी मिडिया इभेन्टस्को आयोजनामा भएको यो गल्फ प्रतियोगिता चार हजार दुई सय पचास मिटरमा अर्थात् संसारकै

‘भिजिट नेपाल २०२०’ सचिवालय र एनआरएनएविच पर्यटन प्रवर्द्धन सम्बन्धी समझदारी

काठमाण्डौं । नेपाल सरकारले बार्षिक कम्तिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षको प्रवर्द्धन गर्नको लागि नेपाल भ्रमण वर्ष, २०२०

धादिङमा विदेशी पर्यटकको निधन

धादिङ । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका १ सोम्ताङमा ट्रेकिङको लागी आएका एक विदेशी पर्यटकको आज निधन भएको छ। ट्रेकिङको लागी अष्ट्रियाबाट आएका विदेशी पर्यटक ७० वर्षीय WILHELM WEHINDER को निधन भएको

बाह्य लगानी जुटाउने वातावरण बनाइनुपर्छ: पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौं । नेकपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाह्य लगानी जुटाउनका लागि सरकारले उपर्युक्त वातावरण सृजना गर्नुपर्ने सुझाव दिनुभएको छ । गैर आवासीय नेपालीलाई मात्र नभै विदेशीहरु पनि

एनआरएनए नवनिर्वाचित पदाधिकारीको एक स्वर: भ्रमण वर्ष सफल पार्छौं

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले एक स्वरमा नेपाललाई समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धता जनाएका छन् । शनिबार नवनिर्वाचित पदाधिकारीलाई रिपोर्टर्स क्लब नेपालले सम्मान तथा बधाई

गृह मन्त्रालयले गर्यो सिडिओको सरुवा, हेर्नुहोस् ! को कहाँ ?

काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी(सिडियो)को सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिस्तरीय बैठकले पाँच जना सिडिओहरुको सरुवा गरेको हो । मन्त्रालयका अनुशार जिल्ला प्रशासन कार्यालय, बर्दियाका सिडियो राम


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com