Logo

अटो

दिल्ली मोटर एक्स्पो २०१६ मा नेपाली नजर

भारत । राजधानी नयाँ दिल्लीमा दक्षिण एशियाकै ठूलो अटो सो चलिरहेको छ । विश्व बजारमा राम्रो उपस्थिति जनाउने अधिकांश प्रमुख कारका ब्राण्डहरु उक्त दिल्ली अटो सोमा भाग लिइरहेका छन्। भोलिसम्म

सवारी साधनको भाडा घट्यो, आजबाट लागु हुने

काठमाण्डौं । यातायात व्यवस्था विभागले सवारी साधनको भाडादर आजबाट लागू हुनेगरी घटाएकोछ । विभागले सवारी साधनको भाडादर १ दशमलव ६३ प्रतिशतदेखि ३ दशमलव २४ प्रतितसम्म घटाएको छ । हिजो भएको भौतिक

साताको सुरुमै सुन ८ सयले बढ्यो, आज ५३ हजार ३ सय रुपैयाँ

काठमाण्डौं । साताको पहिलो दिन सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ । आज आइतबार नेपाली बजारमा सुन प्रतितोला ५३ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

सुन महंगियो, सातामा १३ सय रुपैयाँले बढ्यो

काठमाण्डौं । साताको अन्तिम दिन शुक्रबार आज सुनको भाउ पाँचसय रुपैयाँ महँगो भएको छ । योसँगै साताभरमा सुनको भाउ १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

सुन र चाँदी दुबैको भाउ बढ्यो

काठमाण्डौं । बिहीबार स्थानीय बजारमा सुनको भाउमा बृद्धि भएको छ । लामो समयपछि आज सुनको भाउ प्रतितोला ३ सयले बढेर ५२ हजार पुगेको छ । हिजो बुधवार सुन प्रतितोला ५१

९ महिनापछि तयार भयो ६ खर्ब ९८ अर्बको पुननिर्माण कार्ययोजना

काठमाण्डौं । विनाशकारी भूकम्प गएको ९ महिनापछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको लागि ६ खर्ब ८९ अर्ब रुपैयाँको कार्ययोजना तयार पारेर मन्त्रिपरिषदमा प्रस्तुत गरेको छ । प्राधिकरणले तयार पारेको कार्ययोजना अनुसार

सुनको मूल्य झन् बढ्यो चाँदी अझै स्थिर

काठमाण्डौं । आज बुधबार स्थानीय बजारमा सुनको मुल्य बृद्धि भएको छ । आज सुन प्रतितोला २ सयले बढेर ५१ हजार ७ सय पुगेको छ । हिजो सुन प्रतितोला ५१ हजार

उपत्यकामा पानी बोक्ने ट्यांकरको वर्गीकरण गरिने

काठमाण्डौं । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले पानी बोक्ने ट्यांकर वर्गीकरण गर्ने तयारी गरेको छ । खानेपानी, निर्माण सामग्रीका लागि पानी एउटै ट्यांकरबाट ढुवानी र वितरण हुन थालेपछि विभागले यस्तो

लोडसेडिङ बढ्यो : साताको ९३ घण्टा विद्युत नहुने

काठमाण्डौं । विद्युत् प्राधिकरणले आजबाट लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । विद्युतीय सामग्रीको बढ्दो प्रयोग र सुक्खायाममा हिमनदीमा पानीको बहाव घटेका कारण लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ

सिप्रदीले ल्यायो एफजेड बाइक र सामसुङ नोट फाइभ जित्ने अफर

काठमाडौं । टाटा मोटर्स र सिप्रदी ट्रेडिङ प्रालिले ‘विन्टर वण्डर अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत उपभोक्ताले टाटाका जेस्ट, बोल्ट र स्ट्रोम गाडीको खरीदमा यमाहाको एफजेड एसएआइ भि


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com