Logo

प्रवास

साउदीमा भोकभोकै बसेका नेपालीलाई बाँडियो राहत

साउदी अरब । काम गरेको तलब नपाएपछि बिचल्लीमा परेका नेपाली कामदारको राहतका लागि यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाले खाद्यान्न सहयोग गरेका छन् । साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली

सुन महंगियो, सातामा १३ सय रुपैयाँले बढ्यो

काठमाण्डौं । साताको अन्तिम दिन शुक्रबार आज सुनको भाउ पाँचसय रुपैयाँ महँगो भएको छ । योसँगै साताभरमा सुनको भाउ १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

नेपाल वायुसेवा निगमले चीनको ग्वाङझाउमा उडान थाल्ने

काठमाण्डौं । नेपाल वायुसेवा निमगले मार्चको अन्तिम अर्थात् चैतको १५ भित्र चीनको ग्वाङझाउमा उडान सुरु गर्ने भएको छ । ग्वाङझाउबाट यसअघि चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान गर्दै आएको भएतापनि नाकाबन्दीपछि

सुन र चाँदी दुबैको भाउ बढ्यो

काठमाण्डौं । बिहीबार स्थानीय बजारमा सुनको भाउमा बृद्धि भएको छ । लामो समयपछि आज सुनको भाउ प्रतितोला ३ सयले बढेर ५२ हजार पुगेको छ । हिजो बुधवार सुन प्रतितोला ५१

९ महिनापछि तयार भयो ६ खर्ब ९८ अर्बको पुननिर्माण कार्ययोजना

काठमाण्डौं । विनाशकारी भूकम्प गएको ९ महिनापछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको लागि ६ खर्ब ८९ अर्ब रुपैयाँको कार्ययोजना तयार पारेर मन्त्रिपरिषदमा प्रस्तुत गरेको छ । प्राधिकरणले तयार पारेको कार्ययोजना अनुसार

सुनको मूल्य झन् बढ्यो चाँदी अझै स्थिर

काठमाण्डौं । आज बुधबार स्थानीय बजारमा सुनको मुल्य बृद्धि भएको छ । आज सुन प्रतितोला २ सयले बढेर ५१ हजार ७ सय पुगेको छ । हिजो सुन प्रतितोला ५१ हजार

साउदीमा बिचल्लीमा परेका उद्दार हुने

काठमाण्डौं । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा साउदी अरबमा बिचल्ली परेका नेपाली कामदारको उद्धारका लागि दूतावासले पहल थालेको छ। रियादस्थित नेपाली दूतावासले दमामको सह्मी अल हजारी कम्पनीमा बिचल्लीमा परेका

उपत्यकामा पानी बोक्ने ट्यांकरको वर्गीकरण गरिने

काठमाण्डौं । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले पानी बोक्ने ट्यांकर वर्गीकरण गर्ने तयारी गरेको छ । खानेपानी, निर्माण सामग्रीका लागि पानी एउटै ट्यांकरबाट ढुवानी र वितरण हुन थालेपछि विभागले यस्तो

मलेसियाले बढायो लेभी शुल्क

काठमाण्डौं । मलेसियाले विदेशी कामदारबाट सो क्षेत्रमा काम गरेवापट लिँदै आएको लेभी शुल्क फेब्रुअरी १० देखि लागू गरी वृद्धि गरेको छ। निर्माण, उत्पादन र सेवा क्षेत्रमा शुल्क बढाएर २५ सय

लोडसेडिङ बढ्यो : साताको ९३ घण्टा विद्युत नहुने

काठमाण्डौं । विद्युत् प्राधिकरणले आजबाट लागू हुने गरी लोडसेडिङको समय बढाएको छ । विद्युतीय सामग्रीको बढ्दो प्रयोग र सुक्खायाममा हिमनदीमा पानीको बहाव घटेका कारण लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com