Logo

कृषि

नाकाबन्दीविरुद्ध धरानमा हस्ताक्षर, मोदीको पुत्ला जलाइयो

एकीकृत माओवादी निकट अखिल क्रान्तिकारी भारतको अघोषित नाकाबन्दी विरुद्धमा हस्ताक्षर कार्यक्रम गरेका छन्। धरानको भानुचौक अघि हस्ताक्षर कार्यक्रम राखिएको थियो। हस्ताक्षरित १८ मिटर लामो कपडालाई पार्टीको केन्द्रीय कार्यालयमार्फत् भारतीय दुताबासलाई

नाका खुलाउन अनेरास्ववियुको टोली तातोपानी प्रस्थान

भूकम्पपछिको पहिरोका कारण अवरुद्ध कोदारी राजमार्गको तातोपानीखण्ड खुलाउने काममा श्रमदान गर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा

तमलोपा कार्यालयमा तीन दल र महन्त ठाकुरबीच वार्ता

आन्दोलनरत मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरसँग वार्ता गर्न  तीन दलका नेताहरू तमलोपा कार्यालय बिजुलीबजार पुगेका छन्। बार्तामा तीन दलका वार्ता टोली सदस्यहरू नेपाली कांग्रेसका

खेलकुद मन्त्री पुरूषोत्तम पौडेलद्वारा राजीनामा

नेकपा एमालेबाट सरकारमा सहभागी भएका खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन्। मन्त्रीले आज राजीनामा दिएका हुन्।  यस्तै उर्जामन्त्री राधा ज्ञवालीलाई पनि प्रधानमन्त्री सुशिल कोइरालाले अख्तियारले कारबाीह गर्ने भएकाले

रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीए

रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल नेपाल भित्रीएको छ। बिहिबार केही समय अघि रूपैडिया नाकाबाट १० ट्यांकर डिजेल र ८ ट्रक खाद्यान्न बोकेका ट्रक नेपाल भित्रिएका छन्। यस्तै १५ वटा पेट्रोल,

गरीव तथा दलितका लागि घर बनाइदिन कार्टर नेपाल आउँदै

काठमाडौं । गरीव तथा दलितका लागि घर निर्माण गरिदिन पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउने भएका छन् । गत अगष्टमा शरीरमा क्यान्सर भएको प्रमाणित भएका ९० वर्षीय कार्टर स्वयंसेवी

गौर भन्सारमा धर्ना बसेका मोर्चाका कार्यकर्तालाई भारतीयको खाना

१४ असोज, गौर । गौर भन्सार नाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लीम संघर्ष गठबन्धनको टोलीलाई भारतको एक संस्थाले खानेकुरा सहयोग गरेको छ । विहीबार आठौं दिन


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com