back
NMB ad

दैनिक ७ हजार खर्च गर्छन, नेपाल घुम्न आउने पर्यटक

Kumari bank ad

काठमाडौं । नेपाल आउने एउटा पर्यटकले एकपटकको बसाईमा ७० डलर खर्च गर्ने पाइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा सार्वजनिक तथ्यांकले यस्तो देखाएको हो । २०७२ को पुससम्मा आउने पर्यटकले औसतमा दैनिक ७ हजार खर्च गर्ने गरेको छन् ।

यो अघिल्लो बर्षको सो अवधिको तुलनामा बढी हो । अघिल्लो बर्ष एउटा पर्यटकले औसतमा ४६ दशमलव ४ डलर खर्च गर्ने तथ्यांक सार्वजनिक भएको थियो ।

पछिल्लो समय पर्यटकको नेपालमा बसाई लम्विएको छ । २०७२को पुससम्म नेपाल आउदा पर्यटक कम्तिमा १३ दिन बस्ने गरेको पाइएको छ । जुन २०७१ को भन्दा बढी हो । २०७१ मा एक पटकक नेपाल आउँदा औसतमा १२ दिन बस्ने गरेको थिए ।
प्रकाशितः २०७३ असार ५

वि.सं.२०७३ असार ५ आइतवार १०:३७ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...