back
NMB ad

कति छ प्रधानमन्त्रीको सम्पत्ति ? ४ महिनासम्म पनि सार्वजनिक भएन

Kumari bank ad

काठमाण्डौं । हरेक प्रधानमन्त्रीले पदमा बहाल गरेको १५ दिनभित्रै सम्पत्ति सार्वजनिक गर्ने प्रचलनलाई अस्वीकार गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको विवरण गोप्य नै राखिरहेका छन् ।

कानूननतः पदमा बहाल रहेको ६० दिनभित्रैमा सम्पत्ति विवरण जनसमक्ष सार्वजनिक गर्नुपर्नेमा प्रचण्ड प्रधानमन्त्री बनेको ४ महिना पुगेको छ ।

गणतन्त्र स्थापना पछिका बर्षहरुमा प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण वेबसाइटबाट समेत सार्वजनिक गर्ने प्रचलन शूरु भएको छ । तर, प्रचण्डले यसलाई अहिलेसम्म अस्वीकार गर्दै आएका छन् ।

२३ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर २३ बिहीवार १७:५७ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...