back
NMB ad

पोर्चुगलका खेलाडीले रेफ्रिको नाक भाँचे,चार वर्षको प्रतिबन्ध(भिडियोसहित)

Kumari bank ad

पोर्चुगलका एक फुटबल खेलाडीले घुँडाले रेफ्रिको अनुहारमा हिर्काएका छन् । रेफ्रिको अनुहारमा घुँडाले हानेका ती खेलाडीमाथि चार वर्ष भन्दा बढीको प्रतिबन्ध लगाइएको छ ।

एफसी पोर्टो अल्ट्रास टिमका ३४ वर्षका मार्को गान्काल्वेसले गएको महिना रियो टिन्टोसँगको खेलको क्रममा विपक्षी खेलाडीको अनुहारमा हिर्काएपछि रेफ्रि जोसे रोड्रिग्वेजले रातो कार्ड देखाएका थिए ।त्यसपछि मार्को रेफ्रि जोसोको अनुहारमा घुँडाले हानेका हुन् ।

यसले गर्दा रेफ्रि जोसेको नाक भाँचिएको थियो । रेफ्रिलाई हिर्काएपछि उनलाई प्रहरीले मैदानबाट लगेको थियो । रेफ्रिलाई हिर्काएकोमा चार वर्ष तथा अपमान गरेकोमा दुई महिना र विपक्षी खेलाडीलाई हिर्काएकोमा तीन महिना गरी उनीमाथि चार वर्ष पाँच महिनाको प्रतिबन्ध लागेको समाचार संस्था एएफपीले जनाएको छ ।

हेर्नुहोस् भिडियो, रेफ्रीलाई हिर्काएको
प्रकाशित मितिः २०७४ बैशाख २०

वि.सं.२०७४ वैशाख २० बुधवार १५:५० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...