back
NMB ad

प्रेस चौतारीबाट वरिष्ठ पत्रकार तीर्थ कोइरालाको पत्रकार महासंघमा उम्मेदवारी

Kumari bank ad

काठमाडौं । प्रेस चौतारी नेपालबाट वरिष्ठ पत्रकार तीर्थ कोइरालाले नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले चौतारीका तर्फबाट कोइरालाको उम्मेदवारी घोषणा गरेका हुन् ।

कोइराला अहिले थाहा खबर अनलाइन पत्रिकाको सम्पादकहुन्् । यस अघि उनले लामो समय सम्म कान्तिपुर टेलिभिजनको समाचार प्रमुख भएर काम गरेका थिए ।

उम्मेदवारी घोषणा सभामा प्रेस चौतारीका अध्यक्ष बस्नेतले कोइरालाको जित सुनिश्चित रहेको दावी गरेका छन् । उम्मेदवारी घोषणापछि वरिष्ठ पत्रकार कोइरालाले श्रमजीवि पत्रकारको हितका लागि आफू लागि पर्ने बताएका छन् ।

प्रकाशित मितिः २०७४ साउन ३०

वि.सं.२०७४ साउन ३० सोमवार २०:०१ मा प्रकाशित

You can share this post!

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:१५

तनहुँ, ४ वैशाखः सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ...

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:०६

शिकागो (अमेरिका), ४ वैशाख : प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी...