back
NMB ad

२ बैंकका सेयरधनीले २७% र १६% बोनस पाउँदै,आकर्षक बोनस पाउनेमा को–को परे ?

Kumari bank ad

काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयरधनीहरुलाई २७ प्रतिशत बोनस सेयर दिने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट सेयरधनीहरुलाई २७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।prime commercial bank bonus

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन प्राइमले आकर्षक बोनस प्रस्ताव गरेको हो । २७ प्रतिशत बोनस पारित भएपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।

यस्तै कञ्चन डेभलपमेण्ट बैंकले गत बर्षको मुनाफाबाट १६.०३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बैंकले कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ ।

kanchan dev bank bonus

बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । बोनसपछि बैंकको पूँजी ५२ करोड नाघ्नेछ ।

प्रकाशित मितिः २०७४ कार्तिक २७

वि.सं.२०७४ कात्तिक २७ सोमवार १२:२७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...