back
NMB ad

नाराको त्रिशुली जलयात्रा महोत्सव, सहभागी हुन २ हजार तिनुपर्ने

Kumari bank ad

काठमाण्डौं । नेपाल एशोसियशन अफ र्याफ्टिङ एजेन्सिज (नारा)ले आगामी शनिबार त्रिशुली नदीमा जलयात्रा महोत्सव गर्ने भएको छ।

२८ औं वार्षिकोत्सवको अवसरमा जलयात्रा महोत्सव हुन लागेको नाराले जनाएको छ। धादिङको बेल्खुदेखि मलेखुसम्म त्रिशुली नदीमा जलयात्रा महोत्सव हुनेछ। सरकारले त्रिशुलीका अतिरिक्त कर्णाली, कालीगण्डकी, भोटेकोशी, सुनकोशी, अरुण, तमोर लगायतका विभिन्न १६ वटा नदीहरु जलयात्राका लागि खुला गरेको छ।

नाराका अध्यक्ष चन्द्रबहादुर दाहालले आन्तरिक पर्यटन प्रबद्र्धन गरी साहसिक जलयात्राका लागि नेपाल सुरक्षित भएको सन्देश दिनका लागि महोत्सव गर्न लागेको बताए।

जलयात्रा महोत्सवमा करिब ७ सय जनाले सहभागिता जनाउने नाराको अनुमान छ। उसले ३० किलोमिटर लामो जलयात्रामा सहभागी हुनका लागि २ हजार रुपैयाँ शुल्क तोकेको छ । त्यो शुल्कमा काठमाडौबाट दुई तर्फी यातायात र दिउँसोको खाना खर्च समावेश गरिएको नाराले जनाएको छ।

१० जेठ २०७३, १.००

वि.सं.२०७३ जेठ १० सोमवार १५:५९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...