back
NMB ad

कार्तिक १३ देखि राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीता

Kumari bank ad

काठमाडौं । आगामी कात्तिक १३ गतेबाट राईनो संरक्षणगोल्डका फुटबल प्रतियोगिता–२०७४ हुने भएको छ । बिहिबार नन्दभाउजू उपभोक्ता समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फुटबल प्रतियोगिताबारे जानकारी गराएको हो ।

भण्डारीले एकसिंगे गैडा, पाटेबाघ, घडियाल गोही तथा दुर्लभ चराचुरुगिंहरुका लागि कुञ्जको संरक्षण तथा सम्र्बधनका लागि आफ्नो संस्थाले विगतदेखि विभिन्न समय र अबस्थामा बिभिद कार्यक्रम ंसञ्चालन गर्दै आएको समितिका अध्यक्ष दोमनबहादुर भण्डारील बताएका छन् ।

उनले विगत १४ वर्षदेखि सञ्चालन गरिँदै आएको प्रतियोगितालाई नेपाल सरकारको बन तथा भू—संरक्षण मन्त्रालय अन्र्तगतको बन्यजन्तु संरक्षण बिभाग, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिति चितवन, खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, अन्य सहयोगी संघ संस्थाहरु मध्यबिन्दु नगरपालिकालगायत स्थानीय संघ, संस्था सहभागीता प्रदान गरेको जानकारी दिए ।

खेलकुदको माध्यमबाट युवाहरुमा बन्यजन्तु एंवम वातावरण संरक्षण चेतनाको बिकास र बिस्तार गर्ने, प्रतिभान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्ने, खेलकुद तथा पर्यटनको संरक्षण गरी आन्तरिक बाह्य पर्यटक आर्कषित गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । उक्त प्रतियोगीतामा बिभागीय टिम आर्मी, शशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य १४ टिमहरुको सहभागिता रहनेछ ।

सहभागी टिममध्ये प्रथम हुनेले रु ५ लाख २५ हजार ५ सय ५५, दोस्रो हुनेले रु २५ हजार ५ सय ५५ प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई रु २ हजार, प्रतियोगीता भरको उत्कृष्ट खेलाडीलाई रु १० हजार र सर्वाधिक गोलकर्ताले रु १० हजार नगत सहित प्रमाणपत्र र शिल्ड प्राप्त गरिनेछ ।

प्रकाशित मितिः २०७४ भाद्र २६

वि.सं.२०७४ असोज २६ बिहीवार १७:४१ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...