back
NMB ad

रौतहटको घटनाप्रति पूर्वमन्त्री नायकले दुःख व्यक्त गरे

Kumari bank ad

रौतहट । रौतहटको गरुडा नगरपालिकामा खाल्डोमा डुबेर चार बालिकाको ज्यान गएको घटनाप्रति पूर्वमन्त्री अजय शंकर नायकले दुःख व्यक्त गरेका छन् ।

ठेकेदारले सडक बनाउँदा खाल्डो खनेको र खाल्डो नपुर्दा जमेको पानीमा डुबेर बालिकाहरुको मृत्यु भएको विषय अत्यन्त संवेनदशील भएको भन्दै उनले संलग्न ठेकेदारहरुलाई कानुनअनुसार कार्वाहीको लागि माग गरेका छन् । उनले घटनाबारे स्थानीय प्रशासनसँग बुझी दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिनुका साथै कार्वाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

शनिबार खाल्डोमा जमेको पानीमा डुबेर गरुडा नगरपालिका – ४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता साह, नौ वर्षीया संगिता साह, जोगेन्द्र साहकी नौ वर्षीया छोरी सुनैना शाह र प्रेम साहकी नौ वर्षीया छोरी सुश्मिता साहको मृत्यु भएको थियो ।

साथै उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुहुँदै मृतकप्रति श्रद्धान्जली अर्पण गरेका छन् ।फाइल फोटो

प्रकाशित मितिः २०७४ साउन  २२

वि.सं.२०७४ साउन २२ आइतवार १६:५८ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...