back
NMB ad

१८ लाख ३४ हजार कित्ता हकप्रद सेयर बजारमा, कसरी खरिद गर्ने ?

Kumari bank ad

काठमाडौ । सेयर बजारमा बैक र फाईनान्सको १८ करोड ४३ लाख बराबरको हकप्रद सेयर थपिएको छ । विहीबार नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको १८ लाख ३४ हजार ६० कित्ता हकप्रद सेयर सूचीकरण भएको छ ।

हकप्रद सूचीकरण गराउने कम्पनीहरुमा कञ्चन डेभलपमेन्ट बैंक, समीट माईक्रोफाइनान्स र किसान माईक्रोफाइनान्स कम्पनी रहेका छन् ।

नेप्सेमा सूचीकरण भएसँगै तीनै कम्पनीको हकप्रद सेयर सेयरधनीले खातामा प्राप्त भएपछि खरिदविक्री गर्न सक्नेछन् ।

सेयर बजारमा कञ्चन डेभलपमेन्ट बैंकको १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद रहेको छ । त्यसैगरि समीट माईक्रोफाइनान्सले ७ लाख १६ हजार ५६० कित्ता हकप्रद र किसान माईक्रोफाइनान्सको ७८ हजार कित्ता हकप्रद सूचीकरण भएको छ ।

२०७४ पुष १३ गते प्रकाशित

वि.सं.२०७४ पुस १३ बिहीवार १७:०५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...