back
NMB ad

कार्तिक २० सम्म २००% हकप्रद भर्नेले पाउँदैछन् १३% प्रतिशत बोनस,पुनः६०% हकप्रदको मौका !

Kumari bank ad

काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव गरेको छ । आरएसडीसीले आर्थिक वर्ष २०७३–७४ को सञ्चित मुनाफाबाट २०७४ असार मसान्तसम्म कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले बोनस सेयर दिन लागेको हो । कम्पनीको असोज ७ मा बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको थियो । उक्त प्रयोजनको लागि कम्पनिले कार्तिक २४ गतेदेखि बुक क्लोज गर्दैछ ।rsdc book closer date

संस्थाको वार्षिक साधारण सभा आगामि मंसिर ८ गते हुँदैछ ।

आरएसडीसीले हालै १ः२ अनुपातमा (१ बराबर थप २ कित्ता) १०० रुपैयाँ अंकित मूल्यको २३ लाख २५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । हकप्रद सेयर भर्ने मिति कात्तिक ५ गतेसम्म रहेपनि पछि म्याद थप गरेर कार्तिक २० सम्म पुर्याएको थियो ।

अब फेरी ६० प्रतिशत हकप्रद निष्काशनका लागि संस्थाले आफ्नो प्रस्ताव वार्षिक साधारणसभामा लैजाँदैछ ।

प्रकाशित मितिः २०७४ कार्तिक १७

वि.सं.२०७४ कात्तिक १७ शुक्रवार १३:३० मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...