Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

अन्तर्राष्ट्रिय सेयर बजारमा प्रवेश गरेको सगुनले खुलाउँदैछ २ अर्बको मिनी आइपिओ !

October 26, 2016

काठमाण्डौं । सामाजिक सञ्जाल सगुनले २ अर्ब रुपैयाँ बराबरको मिनि आइपिओ खोल्ने भएको छ । यसका लागि सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ। सगुनले मिनि-आईपिओमा प्रति सेयर मुल्य २३ डलर तोकेको छ।

दुई बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ई–कमर्स सञ्जालको विस्तारका लागि मिनि आइपिओ मार्फत बीस मिलियन अमेरिकी डलर  जुटाउने तयारी गरेको हो। यसका लागि लगानी खुल्ला भएका बिश्वभरका देशहरुबाट सेयर खरिद गर्न सकिनेछ ।

यो मिनि-आईपिओ बैङकरोल भेन्चर मार्फत गरिदैँ आएको छ। बैङकरोल भेन्चर अमेरिकी वित्तीय उद्योग नियमन प्राधिकरणबाट प्रमाणित संस्था रहेको कम्पनीले जनाएकोछ ।

१० कार्तिक २०७३, २।००

गंगाबहादुर थापा
November 9, 2016 at 8:04 pm

Very good

Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *


सम्बन्धित शीर्षकहरु