back
NMB ad

निरन्तर बोनस लिन चाहनुहुन्छ ? पढ्नुहोस यो विवरण

Kumari bank ad

काठमाडौ । लगानी गरेको कम्पनीबाट बोनस निरन्तर आओस भन्ने चाहना सबै लगानीकर्ताको हुन्छ । पछिल्लो समय धेरै
कम्पनीहरुले बोनस बाडिरहेका छन् । निरन्तर बोनस बाड्ने कम्पनीमा अग्रस्थानमा रहेको साल्ट्र ट्रेड्रिङ कर्पोरेन्सले बोनस बढाएर २५ प्रतिशत पुर्याएको छ । अघिल्लो आर्थिक बर्षमा २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले गत आर्थिक बर्षको भन्दा बोनस र नगद दुबै ५ प्रतिशतले बढाएको हो ।

काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ९ करोड ८१ लाख ८४ हजार ३०० रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १२ करोड २७ लाख ३० हजार ३७५ रूपैयाँ पुग्नेछ ।

आर्थिक बर्ष २०७३र७४ मा कमाएको नाफाबाट कर्पोरेशनले ५१ औं बार्षिक साधारण सभामा २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साल्ट टेड्रिङमा सर्वसाधारणको लगानी २१ प्रतिशत तथा सरकारको ७९ प्रतिशत लगानी रहेको छ । कम्पनीको सेयर अन्तिम पटक २०७४ मंसिर २७ गते नेप्सेमा प्रतिकित्ता २७० रुपैयाँमा कारोबार भएपछि त्यस यता कारोबार हुन सकेको छैन ।

२०७४ माघ ७ गते प्रकाशित

वि.सं.२०७४ माघ ७ आइतवार १८:१६ मा प्रकाशित

You can share this post!

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...