back
NMB ad

अभिभावकलाई सिकाउन विद्यालयमा नमुना मतदान,मत हाल्ने १ देखि १० कक्षाका बिधार्थी

Kumari bank ad

म्याग्दी । नजिकिँदै गरेको स्थानीय निर्वाचनको झल्को दिनेगरी म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचनमा आफ्ना अभिभावकलाई मतदान गर्न सिकाउने, स्कुल, क्याप्टेन र जुनियर रेडक्रस सर्कलका पदाधिकारी छनोट गर्ने उदेश्यले निर्वाचनमा सम्पुर्ण प्रक्रियासहित मतदान कार्यक्रम आयोजना गरिएको हो ।

विद्यार्थिलाई मतदान प्रक्रियाको बारेमा जानकारी दिने, आफ्नो भोटको महत्व बुझाउने र आफुले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने उदेश्यले मतदान प्रक्रियाबाट नै स्कुल, क्याप्टेन र जुनिएर रेडक्रसका प्रतिनिधि चयन गर्न लागिएको प्रिन्सिपल राजेन्द्रप्रसाद सेढाईले बताए ।

कक्षा १ देखि १० सम्मका ४३६ जना विद्यार्थीले निर्वाचनमा भाग लिएका थिए ।

प्रकाशित मितिः २०७४ बैशाख २७

वि.सं.२०७४ वैशाख २७ बुधवार १५:१६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...