back
NMB ad

दश रुपियाँ प्रतिकित्तामा दश करोड बीस लाख कित्ता सेयर आजैदेखि बजारमा

Kumari bank ad

काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक र सानिमा क्यापिटल लिमिटेड योजनामा व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने सानिमा इक्वीटी फण्डले दश करोड बीस लाख कित्ता सेयर आजैदेखि बजारमा ल्याएको छ ।

नेपाल धितोपत्र बोर्डमा दर्ता भई सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालनहुने सानिमा इक्वीटी फण्ड नामकप्रतिइकाई रु १० दरको १२,००,००,००० (बाह्र करोड) इकाई अर्थात रु १ अर्ब २० करोड रुपैयाको ७ बर्षे बन्दमुखी यस योजनामाकुल ईकाईको १५% अर्थात १,८०,००,००० (एक करोड असीलाख) इकई कोष प्रवर्धक सानिमा बैंक लि. तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लि. लाई सुरक्षित राखीबाँकी १०,२०,००,००० (दश करोड बीस लाख) इकाईहरु मिति २०७४ मंसिर १२ गते मंगलबार देखी छिटोमा मंसिर १५ गते शुक्रबार सम्ममा सर्वसाधारणमा सार्वजानिक निष्काशन तथा विक्री खुल्ला गरिएको बैंकले जनाएको छ ।

sanima mutual fund

यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्यकुनै पनि बैंक तथावित्तीय संस्थाहरु मार्फत सहज ढङ्गले आवेदन दिन सकिने छ । योजनामा न्यूनतम १०० इकाई अर्थात रु १ हजारदेखि अधितकत २४ लाख ईकाई अर्थात २ करोड ४० लाख रुपैयासम्म लगानीगर्न सकिने छ । इकाई खरिदका लागी अधिक माग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम रु १ अर्व ५० करोड रुपैयासम्म पु¥याउन सकिने बैंकले जनाएको छ ।
योजना सम्बन्धीविस्तृत विवरण (आह्वानपत्र, विवरण पुस्तीका) सानिमा क्यापिटलको बेवसाइट www.sanima.capital बाट हेर्न र डाउनलोड गर्न सकिने छ ।

सानिमा क्यापिटलको पृष्ठभुमि
सानिमा बैकको शतप्रतिशत स्वामित्वमा स्थापित यस सानिमा क्यापिटल लिमिटेड धितोपत्रव्यबसायी (मर्चेण्ट बैंकर) को रुपमा नेपालधितोपत्रबोर्डबाट अनुमतिप्राप्तकम्पनीहो । यस कम्पनीले हाल देहायबमोजिमका सेवाहरु प्रदानगर्दै आएको छ ।
१) लगानिब्यबस्थापन सेवा
२) म्युचुअलफण्ड सञ्चालन
३) धितोपत्र निश्काशन तथा बिक्रि प्रबन्धक
४) धितोपत्र प्रत्याभुति सेवा
५) शेयर रजिष्ट्रार सेवा
६) निक्षेप सदस्यता सेवा

वि.सं.२०७४ मंसिर १२ मंगलवार ०९:२४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...