back
NMB ad

सेयर अंक बढे पनि कारोबार रकम बढेन, यस्तो छ विश्लेषकको राय

Kumari bank ad

काठमाण्डौं । साताको अन्तिम दिन नेप्से परिसूचक न्यून अंकले बढेको छ। आज नेप्से परिसूचक ३।३५ अंकले बढेर १४७९।८६ अंकमा पुगेको छ।

दिनभरमा १ सय २० कम्पनीको दुई हजार ४ सय ४३ कारोबारबाट ३२ करोड २७ लाख रुपैयाँ बराबरका २६ लाख कित्ता सेयर किनबेच भए। आज खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको करिब १० प्रतिशतले बढ्यो भने कर्णाली विकास बैंकको मूल्य करिब १० प्रतिशतले नै घटेको छ ।

विश्लेषकहरुले एफपीओ, अईपिओसंगै बजारमा तरलताको समस्या कायमै रहेकाले कारोबार रकम बढ्न नसकेको बताउँदै आएका छन् ।

२८ पुस २०७३, ३।४०

वि.सं.२०७३ पुस २८ बिहीवार १५:२६ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...