back
NMB ad

आजै सेयर किन्नुहोस् र पाउनुहोस् १६% बोनस,बोनसपछि फेरी शतप्रतिशत हकप्रदको अवसर !

Kumari bank ad

काठमाडौ । स्वरोजगार लघुवित्तले कात्तिक ११ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सेयरधनीलार्य १६.६६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीको साधारणसभा प्रयोजनका लागि असोज २३ गतेदेखि सेयर धनी दर्ता किताब बन्द गर्दैछ ।

सोहीकारण आइतबार (आज) अर्थात असोज २२ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । जसका लागी नयाँ लगानीकर्ताले आज नै उक्त कम्पनीको सेयर खरिद गर्नुपर्ने हुन्छ । बैंक सञ्चालक समितिको निर्णय अनुसार कात्तिक ११ गतेको साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई चुक्ता पुँजीको १६.६६ प्रतिशत अर्थात एक करोड ७४ लाख ९९ हजार ६ सय ८० रुपैंयाँ बराबरको बोनस सेयर वितरण गरिनेछ ।

साथै लघुवित्तले साधरणसभाबाट शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव समेत पारित गराउँदैछ । लघुवित्तले १६.६६ प्रतिशत बोनस सेयर वितरणपछि मात्र शतप्रतित हकप्रद बिक्री गर्नेछ ।

प्रकाशित मितिः २०७४ असोज २२

वि.सं.२०७४ असोज २२ आइतवार ०९:५२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...