"/>

लघुवित्तको चार लाख कित्ता सेयर आज नेप्सेमा सूचिकृत

काठमाण्डौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता सेयर आजै नेपाल स्टक एक्सेन्ज नेप्सेमा सूचिकृत भएको छ । पुतली बजार स्याङ्जामा कार्यालय रहेको संस्थाले २४ शाखामार्फत विभिन्न दश जिल्लामा सेवा दिदै आएको छ ।

७ पुस २०७३, ११।००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com