back
NMB ad

चार लाख कित्ता सेयर सूचिकृत गराएको कम्पनीको नेप्सेमा कारोबार खुल्यो

Kumari bank ad

काठमाण्डौं । सुर्योदय लघुवित्त वित्तीय संस्थाको आज आइतबारदेखि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेयर कारोबार खुलेको छ । अघिल्लो साता कम्पनीले चारलाख कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको थियो ।

नेप्सेले सुर्योदय लघुवित्तको ओपनिङ सेयरमूल्य प्रति कित्ता १६२ रुपैयाँदेखि ४८६ रुपैयाँ तोकेको छ । कम्पनीको नेप्सेमा एसएलबिएस कोडबाट कारोबार संचालन हुने नेप्सेले जनाएको छ ।

सुर्योदयले नेपाल राष्ट्र बैङ्कबाट २०७० असार ६ मा ‘घ’ वर्गको वित्तीय संस्थाका रूपमा कारोवार गर्न स्वीकृति प्राप्त गरेको हो । केन्द्रीय कार्यलय स्याङ्जाको पुतलीवजारमा रहेको लघुवित्तले कार्यक्षेत्र बाग्लुङ, म्याग्दी, पर्वत, स्याङ्जा, मनाङ, लमजुङ, मुस्ताङ, गुल्मी, प्यूठान र रोल्पा जिल्लामा २४ वटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

१७ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १७ आइतवार १२:२१ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...