back
NMB ad

निमावि लाईसेन्सको नतिजा सार्वजनिक

Kumari bank ad

भक्तपुर । शिक्षक सेवा आयोगले गत फागुनमा लिएको निम्न माध्यमिक तहको स्थायी शिक्षक लाईसेन्सको नतिजा सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक भएको नतिजा अनुसार ३ हजार ३४ जना उत्तीर्ण भएका आयोगले जनाएको छ । यो कूल परीक्षार्थीको ५ दशमलव ५१ प्रतिशत मात्रै हो ।

लाईसेन्सका लागि फारम भरेका ६० हजार ८ सय ५६ मध्ये परीक्षामा ५५ हजार ३ सय २ जना सहभागि भएका थिए । २ सय ४७ जनाको नतिजा रद्ध भएको छ ।

उक्त नतिजा ८६८७ मा एसएमएस गरेर थाह पाउन सकिने आयोगले जनाएको छ । जसका लागी TSC टाईप गरेर स्पेस दिई सिम्बोल नम्बर टाईप गर्नु पर्ने छ ।

प्रकाशितः २०७३ असार ९

वि.सं.२०७३ असार ९ बिहीवार १५:४९ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...