काठमाडौ । धादिङ जिल्लाको थाक्रे गाउँपालिकाको कार्यलयमा बैठक कक्ष भित्र हातपात र तोडफोड पनि भएको छ ।
कार्यपालिकामा झडप हुँदा पनि १५ मिनेटको बाटोमा रहेका प्रहरी ईन्सपेक्टरको टिम १ घण्टा पछि आईपुगे पछि गाउँपालिकाकी उपाअध्यक्ष अम्बिका रुपाखेतिले सामाजिक सञ्जाल फेसबुकपेजमा यस्तो भनेकी छिन् ।
प्रकाशित मितिः २०७४ भाद्र ५
वि.सं.२०७४ भदौ ५ सोमवार २१:५२ मा प्रकाशित