Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

पर्यटन
  • We Will Bounce Back  May 21, 2017 Arthatantra
     Nepal’s tourism industry seems to be rebounding. The industry is more optimistic now than several weeks ago. Safety assurances, especially for trekking areas have helped. As have the relaxing of travel advisories from other governments. Nepal should continue to be promoted as a safe destination to visit, but there should also be a focus on using the impact of the ...
  • सगरमाथा आधार शिविरमा इन्टरनेट,बिदेशी पर्यटकहरु घर नजिकै भएको महशुस गर्… May 18, 2017 Arthatantra
    सल्लेरी । सगरमाथा आधार शिविर र आदब्लम हिमालमा वाइफाई सेवा सञ्चालनमा आएको छ । सगरमाथा आधार शिविरमा नै इन्टरनेट चलाउँन पाएपछि पर्यटक आफ्नो घर परिवारसँग नजिकै भएको अनुभूति गर्न थालेका छन् । आधार शिविरमा नै इन्टरनेट चलाउन पाएकोले घरपरिवारबाट टाढा नरहेको बेलायती नागरिक लिजी कोल्टाइले बताए । एभरेष्ट लिंकको खुम्बु क्षेत्रमा इन्टरनेट जडान गर्ने क्रममा आधार शिविरमासमेत इन्टरनेट सेवा प्रदान गरेको ...
  • नमुना सहर फिदिममा भ्यू टाव… May 11, 2017 Arthatantra
    पाँचथर । आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका दश नमुना सहरमध्ये सदरमुकाम फिदिम पनि एक भएकाले गुरुयोजना बनाएर नयाँ सहरको कार्यालयले भ्यू टावर निर्माण गर्न लागेको हो । भ्यू टावरको निर्माण कार्य यस आर्थिक वर्ष २०७३र७४ बाट सुरु हुने नयाँ सहर कार्यालयका कार्यालय प्रमुख ...
  • सगरमाथा आरोहण अभियान मौसम… May 11, 2017 Arthatantra
    हरिशरण न्यौपाने,काठमाडौ । यसवर्षको सगरमाथा आरोहणका लागि डोरी टाँग्ने कार्य अप्रिल ३० देखि मे २ तारिखभित्र सम्पन्न गर्ने योजना भएपनि मौसम प्रतिकुलताका कारण उक्त कार्य पछाडि धकेलिएको छ । मे ५ र ६ मा पुनः उक्त कार्य सम्पन्न गर्ने भनिएपनि मौसम अनुकुल नभएका कारण सम्पन्न हुन नसकेपछि सगरमाथा आरोहण अभियानमै ढिलाई हुनसक्ने देखिएको हो । आरोहण अभियानका लागि तत्पश्चात् पुनः मे ...
  • भोट हाल्ने दिन बैशाख ३१ गते पर्यटक सवारी चल्ने,पर्यटन बोर्डबाट पास वित… May 10, 2017 Arthatantra
    काठमाडौ । स्थानीय तहको निर्वाचन हुने दिन बैशाख ३१ गते पर्यटकहरुलाई आवतजावत गर्न सहज बनाउने मुख्य उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले हरियो प्लेटका सवारीलाई पास वितरण गरेको छ । सो दिन सम्पूर्ण सवारीसाधन बन्द हुने हुँदा विदेशबाट आएका पर्यटकलाई अप्ठेरो नहुन् भन्ने उद्देश्ले पास वितरण गरिएको बोर्डको भनाइ छ । नेपाल पर्यटन बोर्डले अहिले विदेशबाट आउने पर्यटक र नेपालबाट स्वदेश उड्नुपर्ने ...
  • बिरामी परेरै भएपनि सगरमाथामाको फेदीमा पुगेर एक अमेरिकी जोडीले विवाह गर… May 9, 2017 Arthatantra
    विवाहलाई यादगार बनाउने सबैको चाहना हुन्छ। त्यही चाहना बोकेर अमेरिकाका एक जोडी विवाह गर्न नेपाल आए। अनि सगरमाथाको फेदीमा पुगेर एक–अर्कालाई जीवनभरका लागि अपनाए ।उनीहरुले एक वर्षअघिदेखि सर्वोच्च शिखर सगरमाथामा विवाह गर्ने योजना बनाएका थिए। अमेरिका क्यालिफोर्नियाका ३५ वर्षीय जेम्स सिस्म र ३२ वर्षीया एस्ली स्जिमिडरले समुन्द्र सतहभन्दा १७ हजार फिट माथि पुगेर साहसिक विवाह सम्पन्न गरे। उनीहरुले सगरमाथा ट्रेकिङका दौरान ...
  • पर्यटन प्रबद्र्धनमा साइक… May 8, 2017 Arthatantra
    काठमाडौ । चन्द्रागिरि–हिमाल, पहाड, तराई कोहि छैन पराई भन्ने मूल नाराका साथ शुरु भएको एक साइकल यात्रा चन्द्रागिरि केबलकार पुगेको छ । काठमाडौं हुँदै लुम्बिनीसम्मको चार दिवसीय साइकल यात्रामा रहेका झन्डै ८० जनाको समुहलाई चन्द्रागिरि केबलकारले निशुल्क टिकट प्रदान गरेको थियो । साइकल यात्रामा रहेको टोली चन्द्रागिरि, चित्लाङ्ग, हेटौडाहुँदै लुम्बिनी पुग्ने छ । ‘टुर डे लुम्बिनी’ द्वारा आयोजित उक्त साइकल यात्रामा ...
  • वृद्ध आरोही मीनबहादुर शेरचनको निधन, कीर्तिमान फर्काउने सपना पुरा हुन स… May 7, 2017 Arthatantra
    काठमाडौ । विश्वकै सबैभन्दा पाका सगरमाथा आरोही बन्न लागेका मीनबहादुर शेरचनको निधन भएको छ। पाका उमेरमा सगरमाथा चढेर विश्व कीर्तिमान राख्न सगरमाथा आधार शिविर पुगेका ८६ वर्षीय आरोही शेरचनको शनिबार निधन भएको हो। म्याग्दीको भुरुवा तातोपानीका बेलायती सेनाका पूर्व गोर्खा सैनिक शेरचन सगरमाथा आरोहणका लागि गत वैशाख ३ गते सात सदस्यीय टोलीको नेतृत्व गरेर सगरमाथा आरोहणमा हिँडेका थिए। शेरचनको आधार शिविरमा ...
  • नागरिक उड्डयन प्रधिकरणमा … May 4, 2017 Arthatantra
    काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा आउट सोर्सिंङमा कार्यरत श्रमिकहरुले गत पुस महिनाको मासिक पारिश्रमिक नपाएको भन्दै तालाबन्दी गर्ने धम्की दिएका छन् । प्राधिकरण व्यवस्थापन र ठेकेदार कम्पनीको आपसी खिचातानी र मिलेमतोको मार मजदुरहरुलाई पारेको र गत पुस महिनाको तलब नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । आन्दोलित मजदुरले यस विषयमा पटक–पटक व्यवस्थापन र ठेकेदार कम्पनीको ध्यानाकर्षण गराउँदा समेत कुनै ...
  • पाथीभराको बिकासका लागि एक … May 3, 2017 Arthatantra
    ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभराको भौतिक विकासका लागि अमेरिकामा बसोबास गर्दै आएका सिन्धुपाल्चोकका एक युवाले ३ लाख आर्थिक सहयोग गरेका छन् । सिन्धुपाल्चोक तातोपानी गाउँपालीका तीनका दावा पासाङ तामाङले पाथीभरा क्षेत्रमा भौतिक विकासका लागि नगद तीन लाख रुपैयाँ प्रदान गरेको पाथीभरा क्षेत्र विकास समितिले बताएको छ । पाथीभरा देवीबाट प्रभावित भएकोले यहाँको विकासका लागि सहयोग पुगोस भनेर रकम प्रदान ...

[aas_zone zone_id=”6988″]