Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

पर्यटन
  • राजधानीको चन्द्रगिरिमा प… Apr 15, 2017 Arthatantra
    हरिशरण न्यौपाने,काठमाडौ । राजधानीको चन्द्रगिरिमा संचालित प्रथम चन्द्रागिरी महोत्सवमा पहिलो पटक एकै ठाउँमा हजारौं व्यक्तिहरुको उपस्थितिमा गोरु जुधाई कार्यक्रम भएको छ । नयाँ वर्ष २०७४ को अवसरमा राजधानीको गुर्जुधारा चोकमा रहेको बलम्बु चौरमा आयोजित कार्यक्रममा गोरु जुधाई गरिएको हो । यो गोरु जुधाई राजधानीमा पहिलोपटक आयोजना गरिएको हो । चन्द्रागिरि नगरपालिका र बलामी फिल्म इन्टरटेन्मेन्टको संयुक्त रुपमा आयोजित महोत्सव बैशाख ६ ...
  • पर्यटनका लागि वर्ष– २०७३ उ… Apr 14, 2017 Arthatantra
    काठमाडौ। भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण रहयो । वर्षको सुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । पर्यटन विभागको विवरण अनुसार ९वैशाख २९ बाट सुरु भएको० २०७३ को वसन्त ऋतुमा चार सय बढीले सगरमाथा आरोहण गरेका थिए । त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको १०० जनाले सफल आरोहण ...
  • नागार्जुन नगरपालिकाको मे… Apr 13, 2017 Arthatantra
    काठमाडौं । स्थानीय तह निर्वाचनमा पर्यटन व्यवासायी कृष्णहरि खत्री नागार्जुन नगरपालिकाबाट मेयर पदका दावेदार बनेका छन् ।स्थानीयस्तरमा लोकप्रिय रहेका खत्री नेकपा एमालेको तर्फबाट मेयर पदको उममेद्वार बन्ने तयारीमा जुटेका हुन् । नागार्जुन १० का स्थायी बासिन्दा खत्री नेकपा एमाले केन्द्रीय पर्यटन विभागका सदस्य समेत हुन् । उनी २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको स्युचाटार गाविस अध्यक्षमा नेकपा एमालेका तर्फबाट प्रत्यासी थिए । खत्री स्युचाटार ...
  • रारा तालमा खिचियो हिटलरको … Apr 13, 2017 Arthatantra
    काठमाडौ । जेठ १२ मा रिलीज हुने नेपाली फिल्म हिटलरको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतमा रारा तालका मनोरम दृश्य छन् । राराका दृश्यले गीतलाई उत्कृष्ट बनाउन मद्दत पुगेको छ । खुशीहरु बढ्दै जान्छ बोलको गीतमा मुख्य कलाकार सोहित मानन्धर र समिया बर्तौलालाई फिचरिङ गरिएको छ । सनुप पौडेल र आकांक्षा बस्यालाको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द, लोचन घिमिरेको ...
  • भक्तपुर मेलामा छ करोडको का… Apr 12, 2017 Arthatantra
    भक्तपुर । भक्तपुरमा चैत्र २२ गतेदेखी शुरु भएको औद्योगिक, साँस्कृतिक तथा व्यापार मेलाको नौ दिनमा छ करोडको कारोवार भएको छ । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले बैशाख २ गतेसम्म चल्ने मेलाको नवौं दिनमा छ करोडको कारोवार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए । मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था ...
  • ट्राभल नेपालले ल्यायो रेष… Apr 12, 2017 Arthatantra
    काठमाण्डौं । ट्राभल नेपाल बस सर्भिसले नेपाली तथा विदेशी पर्यटकलाई लक्षित गर्दै काठमाडौंदेखि पोखरा तथा लुम्बिनीसम्म अत्याधुनिक बस सेवा संचालनमा ल्याएको छ। ‘उमङ्गको अनुभुति’ भन्ने नाराका साथ आरामदायी र एयर कण्डिसनयुक्त नयाँ पर्यटक बसहरुको सेवा सञ्चालन शुभारम्भ गरिएको कम्पनीले जनाएको छ। सत्ताइस सिट क्षमता भएको उक्त बस चढ्नेले काठमाडौँ–पोखराका लागि १७ अमेरिकन डलर र काठमाडौँ–लुम्बिनीका लागि २५ अमेरिकन डलर भाडा तिर्नुपर्ने छ। यात्रुको ...
  • पोखरामा आजबाट सुरु भयो फेव… Apr 11, 2017 Arthatantra
    कास्की । नेपाली नयाँ बर्षको स्वागतार्थ पोखरामा आज मंगलबारदेखि फेवा नव बर्ष महोत्सव सुरु भएको छ । यो महोत्सवको आयोजना पश्चिमाञ्चल होटल संघले गरेको हो । आजबाट बैशाख २ गतेसम्म फेवा किनारको कोमागाने पार्कमा महोत्सव हुनेछ । महोत्सवको उदघाटन होटल एशोसियसन अफ नेपालका केन्द्रीय अध्यक्ष अमरमान शाक्यले गर्नेछन् भने त्यसअघि झाँकीसहितको र्‍याली निकालिनेछ । खहरेचोकदेखी शुरु हुने र्‍याली हल्लनचोक, बराहीचोक हुँदै ...
  • अमेरिकामा नेपाल शो Apr 9, 2017 Arthatantra
    काठमाडौ । अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थमा ३ हप्ते नेपाल शो २०१७ शुरु भएको छ । प्रदर्शनीमा नेपालमा २ बर्ष अघि गएको भूकम्प प्रभावित कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला तथा फोटो समावेश गरिएका छन् । रोटरी फाउन्डेसनका प्रमुख पावल लुकास, फोर्ट वर्थ कला काउन्सिल प्रमुख केरीन विले, स्टोरी साइकल अमेरीकाका निर्देशक राम सिं पोखरेल, फोर्ट वर्थ कला केन्द्रका निर्देशक मार्ला वन ...
  • नेपाल वायुसेवा निमग र एएआर… Apr 7, 2017 Arthatantra
    काठमाडौ। नेपाल वायुसेवा निगमले अमेरिकन कम्पनी एएआर कर्पोरेसनसँग दुईवटा वाइडवडी जहाज खरीद सम्झौता गरेको छ। निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकार र एएआरका अन्तर्राष्ट्रिय सप्लार्इ चेन प्रेसिडेन्ट दीपक शर्माले जहाज खरीद सम्झौंतामा हस्ताक्षर गरेका छन्। मन्त्रालय,निगम संचालक समिति र व्यवस्थापनको लामो छलफलपछि सम्झौंतापत्रको बुँदा तयार पारि शुक्रबार हस्ताक्षर भएको बताईएको छ । सम्झौता अनुसार एएआरले एयरवस कम्पनीको ए ३३०–२२० सिरिजका दुर्इवटा वाइडबडी ...
  • चन्द्रागिरि प्रथम महोत्स… Apr 7, 2017 Arthatantra
    काठमाण्डौं । ‘चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ’ भन्ने मूल नाराका साथ चैत २९ गतेदेखि चन्द्रागिरि महोत्सव हुने भएको छ। चन्द्रागिरि नगरपालिकासँग सहकार्य गरी बलामी फिल्म ईनटरटेन्मेन्टले प्रथम चन्द्रागिरि महोत्सव गर्न लागेको महोत्सवका संयोजक समीर बलामीले जानकारी दिएका छन्। महोत्सव  वैशाख ६ गतेसम्म हुन लागेको हो। महोत्सवमा स्थानीय कृषि उपज, घरेलू तथा हस्तकला, साना ...

[aas_zone zone_id=”6988″]