Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

पर्यटन
  • के तपाई पर्यटन व्यवसायी हु… Mar 7, 2017 Arthatantra
    काठमाण्डौं । गाउँका साना पर्यटन व्यवसायीहरुलाई वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले  एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था र युकेएड सक्षम एक्सेस टु फाइनान्सबीच सम्झौता भएको छ। समझदारी अनुसार एनएमबी माइक्रोफाइनान्सले आगामी दुई बर्षभित्र सात हजार ५२९ व्यक्तिलाई ऋण लगानी गरिने छ। महिला र विपन्न वर्गको ३० प्रतिशतसम्ममा पहुँच विस्तार गर्दै कम्तिमा तीन हजार ५६४ वटा दीगो पर्यटनसँग सम्बन्धित लघु, साना तथा मझौला उद्योगहरु ...
  • विदेशीले नेपालमा खर्च गर्छन् ४१ अर्ब, विदेश घुम्न नेपालीले खर्चन्छन् ५… Mar 5, 2017 Arthatantra
    काठमाडौ । नेपालको पर्यटन क्षेत्रको आम्दानीको तुलनामा नेपालीले विदेश घुमघाममा धेरै खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । पछिल्ला केही वर्षयता नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउन्ड टुरिजम)मा गर्ने खर्च ठूलो अन्तरले बढिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट भ्रमण खर्चमा साटिएको डलरका आधारमा यो तथ्यांक निकाल्ने गरेको छ । ...
  • सौर्य एयरको अर्को जहाज आउँ… Mar 4, 2017 Arthatantra
    विराटनगर। सौर्य एयरले यही फागुन २६ गतेभित्रमा अर्को जहाज ल्याउने भएको छ । सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जेट इन्जिन भएको सिआरजे २०० जहाज ढिलोमा पनि यही फागुन २६ गतेभित्र नेपाल आइपुग्ने बताए । नयाँ जहाज ल्याएपछि सरकारी प्रक्रिया पूरा गरेर चैतको पहिलो सातादेखि मात्र उडान सुचारु गरिने उनले बताए। यो एयरलाइन्सले विगत साढे दुई वर्षदेखि ५० यात्रुको क्षमता रहेको एक विमानबाट ...
  • सर्वाधिक लोकप्रिय पर्यटन … Mar 3, 2017 Arthatantra
    सर्वाधिक लोकप्रिय पर्यटन गन्तव्यको पुरस्कार श्रीलङकाले जित्न सफल भएको श्रीलङ्काली विदेश मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाएको छ । दक्षिणी चीनको गुआन्न्झोउ अन्तर्राष्ट्रिय यात्रा मेला (जिआइटिएफ)मा श्रीलङ्का सर्वाधिक लोकप्रिय गन्तव्यको रुपमा पुरस्कृत भएको जारी विज्ञप्तिमा जनाइएको छ । मेलामा सहभागी देशमध्ये श्रीलङ्काको लोकप्रियता बढ्दै गएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०१४ मा श्रीलङकाका लागि सबै भन्दा धेरै पर्यटकको श्रोत चीन ...
  • नेपालमा १ खर्ब अनुमान गरिए… Mar 3, 2017 Arthatantra
    काठमाण्डौं । राजधानीमा जारी लगानी सम्मेलनमार्फत विभिन्न देशबाट ११ खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ। उद्योग मन्त्रालयको आयोजनामा भएको लगानी सम्मेलन आज सकिँदैछ। सरकारले १ खर्बको लगानी प्रतिबद्धता आउने अनुमान गरेकोमा ११ खर्बको प्रतिबद्धता आएको हो। राजधानीमा बिहीबारदेखि जारी रहेको ‘इन्भेष्टमेन्ट समिट’मा उर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा बनजन्य लगायत विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत ...
  • पर्यटकको चापले तातोपानी कुण्डको आम्दानी दोब्बर, नजिकैको बराह गुफा ओझेल… Mar 2, 2017 Arthatantra
    म्याग्दी । पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपूर्ण सम्भावना बोकेको भुरुङ तातोपानी–२ मा अवस्थित बराह गुफा ओझेलमा परेको छ । पूर्वाधार र प्रचारप्रसारको अभावमा उक्त गुफा ओझेलमा परेको हो । करिब पाँच सय मिटर लामो गुफाभित्र विभिन्न भाँडाबर्तन, पक्षी, जनावरका आकृति रहेका स्थानीय बासिन्दा ओमबहादुर फगामीले बताए । गुफाको नजिकै झरना समेत रहेको छ । यसको विशेषता र महत्वका बारेमा प्रचारप्रसार हुन ...
  • हवाई यात्रा गर्दै हुनुहुन्छ ? नेपाल एयरलाइन्समा ४ हजारसम्म सस्तो छ भाड… Mar 1, 2017 Arthatantra
    काठमाण्डौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा निजी एयरलाइन्सले भन्दा चार हजारसम्म सस्तो शुल्कमा सेवा दिइरहेको छ। सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहकले गन्तव्य हेरी निजीकोभन्दा ३ सयदेखि चारहजार रुपैयाँसम्म सस्तोमा उडान गरिरहेको छ। निजी क्षेत्रका वायुसेवा कम्पनीहरुले तोकेको भाडाभन्दा निगमले निर्धारण गरेको भाडादर प्रत्येक गन्तव्यमा सस्तो छ। मुलुकका २० गन्तव्यमा हप्तामा ७० वटा उडान गरिरहेको निगमले ट्रंक(सुगम) रुटहरुमा पनि निजीको भन्दा सस्तोमा यात्रुहरुलाई ...
  • बैंकबाट गरिएको ब्याजदर वृ… Feb 28, 2017 Arthatantra
    पोखरा । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको सोमबार पोखरामा आयोजित २२ औँ साधारणसभामा पर्यटन क्षेत्रको विकासका लागि पर्यटन सम्बद्ध सबै पक्ष र निकायको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको छ । नेपाल पर्यटनको दृष्टिबाट अत्याधिक सम्भावनायुक्त देश भएको बताउँदै वक्ताले पर्यटन क्षेत्र सम्बद्ध ऐन नियम पनि पर्यटनमैत्री बन्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा क्षेत्रीय प्रशासक यामकुमारी ...
  • नेपाल वायुसेवा निगमको भाड… Feb 25, 2017 Arthatantra
    काठमाडौं।नेपाल वायु सेवा निगमले आन्तरिक उडानमा बजार हिस्सा बढाउन हवार्इ भाडा घटाउने भएको छ।आन्तरिक उडानमा यात्रु आकर्षित गर्न भाडा घटाउने रणनीति अख्तियार गर्न लागेको हो। निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले भाडा घटाउने प्रस्ताव अब बस्ने बोर्ड बैठकमा लैजाने जानकारी दिए। उनका अनुसार हवार्इ भाडा घटाउनेवित्तिकै यात्रुहरु आर्कषित हुने र पूरानो बजार पुर्नस्थापना गर्न सकिने विश्वास छ। नेपालको कुल एक खर्ब हवार्इ बजारमा निगमको ...
  • केबलकारमा दुई बैंकको ६६ कर… Feb 24, 2017 Arthatantra
    काठमाण्डौं । पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकारमा सनरार्इज बैंक र राष्ट्रिय वाणिज्य बैंकको सहवित्तियकरणमा ६६ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । हिजो बिहीबार ऋण लगानीका लागि अन्नपूर्ण केवलकार प्रालि र बैंकबीच सम्झौंता भएको छ । कास्कीको सराङकोट गाविसमा निर्माण हुन लागेको यो केवलकारको भूमीपूजा भएर निर्माण सुरु भइसकेको छ। ८९ करोड ६० लाख रुपैयाँमा व्यवसायी कालु गुरुङ र जापानी मूलका नेपाली ...

[aas_zone zone_id=”6988″]