Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

पर्यटन
  • दशैंमा चितवन वा पोखरा जाँदै हुनुहुन्छ ? ल्याण्डमार्कले ल्यायो विशेष छु… Oct 7, 2016 Arthatantra
    काठमाडौ । चितवन सौराहाकै उत्कृष्ट ल्याण्डमार्क फरेष्ट रिसोर्ट र थ्री स्टार लेभलको ल्याण्डमार्क होटल पोखराले आन्तरिक पर्यटकका लागि दशैंदेखि दिपावलीसम्मको विशेष छुटको प्याकेज सार्वजनिक गरेको छ । घुमफिर वर्षलाई लक्षित गरी आन्तरिक पर्यटन प्रबद्र्धन गर्नको लागि विशेष प्याकेज घोषणा गरेको होटलले जनाएको छ । प्याकेजअनुसार पोखरामा २ रात ३ दिनको प्याकेजलाई जम्मा रु ६,६६६ तिरे पुग्नेछ । यसअघि सोही प्याकेजका लागि ...
  • २०१७ भित्र १६ लाख पर्यटक भ… Oct 6, 2016 Arthatantra
    काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सन् २०१७ भित्र नेपालमा १६ लाख पर्यटक भित्र्याउने अभियान सुरु गरेको महत्वकाँक्षी घोषणा गरेको छ । नेपाल सरकार र एनआरएनए बीच गत वर्ष सम्झौता भएको “अतिथि देवो भव” प्रवद्र्धन कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्दै संघले सन् २०१७ को अन्त्य सम्ममा नेपालमा १६ लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक गरेको हो । “अतिथि देवो भव कार्यक्रममा एक व्याक्तिले ३ ...
  • एकै जिल्लामा खुल्यो १२० होटल, ८३ करोड लगानी, आउँछन् वार्षिक ३० हजार पर… Oct 6, 2016 Arthatantra
    म्याग्दी । पर्यटक आउने क्रम बढ्न थालेपछि जिल्लामा होटलको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । हाल जिल्लामा होटलको सङ्ख्या १२० नाघेको छ । सदरमुकाम बेनी, पर्यटकीय क्षेत्र घोरेपानी, शिख, भुरुङतातोपानी, सिंगा, दानालगायतका ठाउँमा होटल खुल्ने क्रम बढ्दै गएको छ । दुई वर्षअघि जिल्लामा ८७ वटा होटल रहेका थिए । यी सबै होटलमा ८३ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको घरेलु तथा साना ...
  • यति एयरको दुर्घटना छानबिन … Oct 5, 2016 Arthatantra
    काठमाडौँ, १९ असोज । सरकारले भैरहवा विमानस्थलमा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानबारे छानबिन गर्न चार सदस्यीय जाँचबुज आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको हो । आयोगको सदस्यमा गोमा एयरका वरिष्ठ इन्जिनियर रमेशकुमार सिंह, नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन श्रवण रिजाल र ...
  • दशैं टिकाको दिन चन्द्रागि… Oct 5, 2016 Arthatantra
    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले साउन २४ गते देखि संचालनमा ल्याएको चन्द्रागिरी केबलकार बिजयादशमी टिकाको दिन अर्थात २०७३ साल असोज २५ गते १ दिनको लागि बन्द गर्ने निर्णय गरेको छ ।   अन्य विदाका दिनमा विहान ९ बजे देखि सांझा ५ बजेसम्म केबलकार यथावत संचालनमा आउने मार्केटङ म्यानेजर विख्यात विक्रम राणाले जानकारी दिए । राणाका अनुसार सेवाग्राहीको सुविधाका लागि संचालित रेष्टुरेन्ट, बार, ...
  • तपाईलाई रारा घुम्न मन छ भन… Oct 3, 2016 Arthatantra
    काठमाडौं । “कर्णाली बिकट होइन निकट छ ” राराबास देखि राराताल सम्म जानलाई केही समस्या छैन भन्ने सन्देश सहित बाँकेको राराबास देखि मुुगुको रारा तालसम्मको नयाँ पर्यटन प्याकेज सार्वजनिक गरिएको छ । २०७३  भाद्र ३० गते देखि  आश्विन ०७  गते सम्म बाँकेको गाभर भ्याली होमस्टे (राराबास), सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगुको रारातालमा पर्यटकिय क्षेत्रहरुको स्थलगत भ्रमण, विषयगत अन्तरक्रिया, तथा प्रचार ...
  • भूकम्पले क्षति पुर्याएको … Oct 3, 2016 Arthatantra
    काठमाण्डौं ।  नेपाल इन्भेष्टमेन्ट बैंकले  भुकम्पले क्षति पुर्याएको हनुमानढोकास्थित जगन्नाथ र गोपिनाथ मन्दिर पुनर्निर्माण गर्न एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । आर्थिक सहयोगको घोषणा गर्दै बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडेले पुरातत्विक महत्वका मठमन्दिरलाई संरक्षण तथा प्रवर्धन गर्न इन्भेष्टमेन्ट बैंक सँधैव तत्पर रहेको बताए । उनले यसअघि पनि विभिन्न मन्दिरहरु पुनर्निर्माण गराएको जानकारी दिए । जापान सरकारको लगानीमा पुनर्निर्माण अगाडि बढाउने ...
  • खेलकुद मन्त्री श्रीपाइली … Oct 3, 2016 Arthatantra
      युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले झापा स्थित भद्रपुरमा जिल्ला स्तरीय रंगशाला निरिक्षण गरेका छन् । जिल्लाको रङ्गाशालामा ठूलो घाँसको झाडी र गाइ बस्तु चरेको देखेपछि उनले स्थानिय विकास अधिकारीलाई रङ्गशालालाई व्यवस्थीत बनाउँन निर्देशन दिएका छन । आइतबार पुगेका उनले तुरुन्त रङ्गाशालाको पुर्वाधार निर्माण गरी सरसफाई गर्न समेत निर्देशन दिएका छन् । स्थानिय विकास अधिकारीले आफूले समयमै रङ्गाशालाको व्यवस्थापकिय सुधार गर्ने प्रतिबद्धता जनाए ...
  • डिजी जहाजमा सरर, एयरपोर्टम… Oct 1, 2016 Arthatantra
    काठमाडौ । बडादशैंको घटस्थापनाको दिन, सबैतिर दशैंको माहोलले बजारमा रौनक छाएको छ । तर यहाँ नेपाल हबाइ प्राधिकरणमा कार्यरत श्रमिकलाई भने दशैको खर्चको जोहो कसरी पर्ने भन्ने चिन्ता मात्रै छ । नेपाल नागरिक उड्डयन प्रधिकरण अन्तर्गत ठेकेदार कम्पनीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(एयरपोर्ट) मा कार्यरत करिब ४ सय श्रमिकहरुको दशैं कसरी बित्ने भन्ने चिन्ता सुरु भएको छ । यता नेपाल नागरिक उड्डयन प्राधिकरणका ...
  • राजनीतिक आडभरोसामा पर्यट… Sep 30, 2016 Arthatantra
    विवाह गरेपछि जिम्मेवार बन्नैपर्छ भनेर … पर्यटन क्षेत्रमा केहि गर्नुपर्छ भनेर उदाएका पर्यटन व्यवसायी नकुल देवकोटाको जन्म २०३५ सालमा गोरखा जिल्लाको मुचोक गाविसका भएको हो । सात वर्ष गाउँमै हुर्किएका उनी त्यसपछि काठमाडौ आएका हुन् । प्राथमिक तहको शिक्षा गाउँबाटै सुरु गरेका उनकले थप शिक्षा भने काठमाडौबाटै पुरा गरे । उनका बुबा भन्सारको जागिरे भएका कारण काठमाडौ बसाई सरेका देवकोटाको बाल्यकाल ...

[aas_zone zone_id=”6988″]