Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

पर्यटन
  • दाताले सर्त राखेर हामीलाई … Mar 24, 2016 Arthatantra
    हरिशरण न्यौपाने । प्यूठान (खलंगा) । पर्यटनमन्त्री आनन्द पोखरेलले भूकम्पपछिको पुननिर्माण सरकारको पहिलो प्राथमिकतामा रहेको भन्दै दाताहरुको सर्तलाई सरकारले नमान्ने र दाताहरुलाई पनि सर्त नराख्न चेतावनी दिए । नेपाल पर्यटन बोर्ड र सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालको संयुक्त आयोजनामा लुम्बिनीदेखि प्यूठानको स्वर्गद्वारीसम्म आन्तरिक पर्यटन प्रबद्र्धनको फार्म टुर अन्तर्गत प्यूठानको सदरमुकाम खलङगामा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले सो कुरा बताएका हुन् । उनले ...
  • पर्यटन प्रबर्द्धन गर्दै R… Mar 22, 2016 Arthatantra
    गुल्मी । लुम्विनी र आसपासका पर्यटकीय गन्तव्यको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ फार्म ट्रिपमा रहेको सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) को समूह लुम्बिनी, पाल्पा हुँदै गुल्मीको रिडी–रेसुङगा पुगेको छ । चैत ५ देखि सुरु भएको फार्म ट्रिपको शिलशिलामा पर्यटन व्यवसायी र पत्रकारहरुको समूह भैरहवाको लुम्बिनी, पाल्पाको सदरमुकाम तानसेन, गुल्मीको रिडी हुँदै अर्घाखाँचीको तम्घास पुगेको छ । लुम्बिनी आसपासका गन्तव्यको आन्तरिक/बाह्य ...
  • चार हजार चार सय मिटर उचाईम… Mar 21, 2016 Arthatantra
    काठमाण्डौँ । यार्सा भण्डारको रुपमा रहेको रन्मामैकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ रुकुमको पुपालमा यार्सा महोत्सव–२०७३ आयोजना गरिने भएको छ । झन्डै चार हजार चार सय मिटर उचाइमा सो महोत्सव गर्नका लागि सरोकारवालासँगको छलफलमा पुपाल यार्सा महोत्सव मूल आयोजक समितिका अध्यक्ष लक्ष्मीप्रसाद पुनले पर्यटकीय सम्भाव्यता र व्यवस्थापनलाई आधार बनाएर ३५ सदस्यीय मूल आयोजक समिति गठन गरेको जानकारी दिए । ...
  • ओठेभक्तिले मात्र पर्यटन ब… Mar 20, 2016 Arthatantra
    भैरहवा (रुपन्देही) । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख सूर्य थापाले आठेभक्तिले मात्र पर्यटन क्षेत्र बाँच्न नसक्ने भएकाले व्यवहारिक योजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औल्याएका छन् । नेपाल पर्यटन बोर्ड, सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपाल र सिद्धार्थ एशोसियसन अफ ट्राभल्स टूर एजेन्ट साट्टा नेपालद्धारा लुम्बिनीमा आयोजित पर्यटन प्रबद्र्धनसम्बन्धि कार्यक्रममा प्रमुख थापाले भने ओठेभक्तिले बाँचीरहेको पर्यटनलाई चुरो ...
  • अन्तर्राष्ट्रिय बौद्ध सम… Mar 20, 2016 Arthatantra
    काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय ‘बौद्ध केन्द्र’को रुपमा विकास गर्ने उद्देश्यले आगामी जेठ ६, ७ र ८ गते काठमाडौँमा अन्तर्राष्ट्रिय बौद्ध सम्मलेन हुने भएको छ । सम्मेलनबारे जानकारी दिन प्रचारप्रसार उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विश्व शान्तिका प्रवर्तक बुद्धको पवित्र जन्मस्थललाई संसारका सामु अझ बढी चिनाउन सम्मेलन गर्न लागिएको बताए । उनले भने “ती क्षेत्रमा ...
  • नेपाली आरोहीको हत्या गर्न… Mar 20, 2016 Arthatantra
    काठमाडौँ । नेपाली पर्वतारोहीको हत्या गर्ने आतंकवादी इर्फान उल्लाहलाई मृत्युदण्ड दिने निर्णयमा पाकिस्तानी सेनापतिले हस्ताक्षर गरेका छन् । पाकिस्तानी सेनापति राहिल सरिफले १३ आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा हस्ताक्षर गरेका हुन् । नङ्गा पर्वतमा विदेशीको हत्या गर्ने इन्र्फानसहित १३ जना आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा सेनापतिले हस्ताक्षर गरेको पाकिस्तानी सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ । चिनियाँ टोलीसहित नङ्गा पर्वत चढ्न गएको बेला नेपाली पर्वतारोही ...
  • टानका अध्यक्ष रिजाल पनि प्… Mar 18, 2016 Arthatantra
    काठमाडाैं । चैत ७ गतेदेखि हुने प्रधानमन्त्री केपी शर्मा ओलीको साताव्यापी चीन भ्रमण टोलीमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को पनि सहभागिता हुने भएको छ । भ्रमणमा टानकाे प्रतिनिधित्व अध्यक्ष चन्द्रप्रसाद रिजालले गर्ने छन् । प्रधानमन्त्रीकाे वैदेशिक भ्रमण टाेलीमा पर्यटन क्षेत्रकाे याे सहभागिता हाे । प्रधानमन्त्रीको चीन भ्रमणका समयमा इन्धन तथा पारवहन सम्झौता हुने बताईएकाे छ । चीनको भ्रमणमा तातोपानी र केरुंग नाका खोल्ने कुराले ...
  • अन्तर्राष्ट्रिय विमानस्थ… Mar 18, 2016 Arthatantra
    पोखरा । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैङ्कमार्फत नेपालले प्राप्त गर्ने २२ अर्ब ७४ करोड ९२ लाख १० हजार ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यो ऋण स्वीकार गरेपछि पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण अघि बढाउन वित्ती स्रोत जुटेको छ। सरकारले विमानस्थल निर्माणका लागि ठेकेदार समेत छनोट गरिसकेको छ। पोखरासँगै एशियाली विकास बैंकको सहयोगमा भैरहवामा पनि क्षेत्रीय अन्तराष्ट्रिय ...
  • त्रिशूली बचाउ अभियान गर्द… Mar 17, 2016 Arthatantra
    काठमाडौ । नेपाल एसोसिएशन अफ् ¥याफ्टिङ एजेन्टस् (नारा)ले चैत ७ गते अर्थात् मार्च २० तारिखका दिन त्रिशूली नदी बचाउ राष्ट्रिय अभियानको आयोजना गर्ने भएको छ । बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरि नाराले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि त्रिशूली नदी बचाउ अन्तर्गत चितवन जिल्ला स्थित फिस्लिङ–कुरीनघाट खण्डमा सरसफाई र सरोकार पक्षसँग अन्तक्रिया गर्ने जनाएको छ । पर्यटकीय दृष्टिले ¥याफ्टिङका लागि विश्वकै उत्कृष्ट ...
  • खप्तड क्षेत्र घुम्न १५ हजा… Mar 17, 2016 Arthatantra
    कञ्चनपुर । प्रसिद्ध पर्यटकीय स्थल खप्तड घुम्न चाहनुहुन्छ? चाहना भए पनि नचिनेको ठाउँ र साथी नमिल्दा जान पाउनुभएको छैन कि?  चिन्ता नलिनुस्,  पन्ध्र हजार  रुपैयाँ खर्च गरेर कञ्चनपुरदेखि खप्तडसम्म घुम्नका लागि साप्ताहिक ‘टुर प्याकेज’ सञ्चालनमा ल्याइएको छ। मोहित ट्राभल्स एन्ड टुर प्राइभेट लिमिटेड, शुक्लाफाँटा जङ्गल कटेज र होटल न्यू आनन्द महेन्द्रनगरले यही वैशाख ४ गतेसम्मका लागि संयुक्तरुपमा प्याकेज सञ्चालनमा ल्याएका हुन्। खप्तड ...

[aas_zone zone_id=”6988″]