Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

पर्यटन
  • लुम्बिनी केन्द्रित गन्तव… Mar 14, 2016 Arthatantra
    काठमाडौं । भगवान गौतमबुद्धको जन्मस्थल लुम्विनी र त्यस आसपासका पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल)ले फार्म ट्रिपको आयोजना गर्ने भएको छ । यही चैत ५ देखि १० गतेसम्म सञ्चालन गर्न लागिएको फार्म ट्रिप लुम्बिनी, पाल्पा, गुल्मीको रिडी–रेसुङ्गा, अर्घाखाँचीको सुपादेउराली–नरसिंह स्थान हुँदै प्युठानको स्वर्गद्वारी पुगेर समापन हुनेछ । फार्म ट्रिपमा ट्राभल तथा ट्रेकिङ व्यवसायी, पर्यटन ...
  • यस कारण आवश्यक छ पर्यटन वि… Mar 7, 2016 ArthatantraTashi Lakpa Sherpa
    हाम्रो देश आफैंमा एउटा पर्यटन विश्वविद्यालय हो । तर यसलाई संस्थागत गर्ने र वैधानिकता दिने काम राज्य पक्ष र व्यवसायीले गर्न नसकेको अवस्था छ । मेरो बुझाईमा यहाँ धेरै विदेशीहरु पढ्न, थेसिस गर्न आउँछन् । उनीहरु यहाँ आउनुको पछाडी हाम्रो प्रकृति, वातावरण र सम्पदा देखेर आएका हुन् । र उनीहरुले सोध कार्य पुरा गरेर आफ्नै देश फर्कन्छन् । हामीले यसलाई ...
  • अब नेपाल टेलिकमको सिम निःश… Mar 3, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल टेलिकमले हिजोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाटै निःशुल्क रुपमा सिम वितरण कार्य सुरु गरेको छ । टेलिकमले नेपाल पर्यटन बोर्डको सहकार्यमा विदेशी पर्यटकलाई लक्षित गरी उक्त कार्यक्रमको सुरुवात गरेको हो । सूचना तथा सञ्चारमन्त्री शेरधन राई र सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार थपलियाले निःशुल्क सिम बितरण कार्यको शुभारम्भ गरेका हुन् । ...
  • पर्यटन विकासको नारासँगै क… Mar 2, 2016 Arthatantra
    काठमाण्डौं । पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले विकासका लागि राजनीति नारा दिँदै पार्टीको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। उनले अबको राजनीति विकासका लागि हुनुपर्ने भन्दै त्यसको अगुवाई आफूले गर्ने दावी गरे। उनले आफ्नो उम्मेदवारीसँगै आर्थिक विकासका लागि नौ बुँदे योजना पनि अगाडि सारेका छन्। उनले तय गरेको योजनामा पर्यटन र जलविद्युत नेपालको सबै विभाग र मन्त्रालयका सेल रहने ...
  • जव पर्यटन राज्यमन्त्रीले … Mar 1, 2016 Arthatantra
    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले पर्यटन मन्त्रालयको बजेट जिल्ला विकास समितिको मातहतबाट खर्च गर्ने भए मन्त्रालय र विकास समिति गठन गर्न आवश्यक नभएको बताए । राष्ट्रिय पर्यटन व्यवसायी संगठन केन्द्रिय सचिवालयको आयोजनामा पर्यटन तथा संस्कृति सम्बद्ध विकास समितिका पदाधिकारीहरुसंग गरिएको अन्तक्र्रियामा मन्त्री महतले कड्किँदै भने ‘तपाईहरुको मर्का मैले बुझेको छु ।’ समितिका पदाधिकारीहरुले आफुलाई जिम्मेवारी मात्र ...
  • बारसिंगाको बथानसँगै राना … Feb 29, 2016 Arthatantra
    कञ्चनपुर । पहिलो पटक राना थारु समुदायले यहाँ रानाथारु सामुदायिक होम स्टे शुरु गरेका छन्। राना संस्कृति र परम्परा जोगाउन तथा त्यसको माध्यमबाट आर्थिक उन्नति गर्न भीमदत्त नगरपालिका वडा नम्बर १४ र १६ नयाँ बस्तीका राना समुदायले होम स्टे संचालनमा ल्याएका हुन्। बारसिंगाको बथानका लागि दक्षिण एशियामै प्रख्यात शुक्लाफाँटा वन्यजन्तु आरक्षको किनारामै राना समुदायले होम स्टे शुरु गरेपछि पर्यटन गतिविधि बढेको ...
  • अब नेपालमा १ खर्ब २१ अर्बक… Feb 26, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण लागत १ खर्ब २१ अर्ब रुपैयाँ पर्ने निष्कर्ष निकालेको छ। यो लागत एयरपोर्ट सिटी बाहेकको हो। प्राधिकरणले नयाँ लागत प्रस्तावसम्बन्धी विस्तृत विवरण नागरिक उड्डयन्त्र मन्त्रालयमा बुझाएको छ। यसअघि सन् २०११ म कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड कम्पनीले एयरपोर्ट सिटी बाहेकका लागि ३५५ बिलियन ९३ खर्ब ६५ अर्ब० लाग्ने अनुमानसहित विस्तृत ...
  • होमस्टे एशोसिएसनका नवनिर… Feb 23, 2016 Arthatantra
    नवलपरासी । होमस्टे एशोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीहरुलाई नेपाल पर्यटन पत्रकार मञ्चले आज कावासोतीमा बधाई तथा सम्मान ब्यक्त गरेको छ । एशोसिएसनका नव निर्वाचित अध्यक्ष भीम केसी, महासचिव प्रेमशंकर मर्दनिया लगाएतका पदाधिकारी र सदस्यहरुलाई नेपाल पर्यटन पत्रकार मञ्चका अध्यक्ष विद्रोही गिरीले ढाकाको टोपी र दोसल्ला ओढाएर सम्मान गरेका थिए भने कावासोती नगरपालिका कार्यकारी अधिकृत मानबहादुर खड्काले अविर लगाएर कार्यकालको ...
  • विदेशी पर्यटकद्वारा फिजी … Feb 22, 2016 Arthatantra
    सुभा । फिजीमा आएको भीषण सामुद्रिक आँधी विन्सटोनपछि त्यहाँ रहेका विदेशी पर्यटकद्धारा फिजी छोड्ने क्रम जारी रहेको छ । यस प्रशान्तमहासागरीय द्वीप राष्ट्रमा आएको यस आँधीमा परी सोमबारसम्म कम्तीमा १७ व्यक्तिको मृत्यु भएपछि विदेशी पर्यटकले त्रासका कारण फिजी छोड्न थालेको बताइएको छ । फिजीका प्रधानमन्त्री भोरेकी बैनीमारामाले आइतबार यस आँधीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या ६ पुगेको पुष्टि गरेका थिए । सोमबारसम्म यो सङ्ख्या ...
  • तारा गाउँको जग्गा फिर्ता गराएर राष्ट्रिय संग्राहलय बनाउँछु : पर्यटन मन… Feb 21, 2016 Arthatantra
    काठमाडौं । पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले गलत निर्णयका कारण तारा गाउँ विकास समितिको झण्डै १५० रोपनी गुमेको जग्गा फिर्ता गराउने बताए । शुक्रबार साँझ ह्यात होटेलमै आयोजित टान ल्होसारको अवसरमा मन्त्री पोखरेलले अघिका समितले असमान ढंगले गरेको सम्झौताले गुमेको जग्गा फिर्ता गर्ने पक्षमा आफु रहेकाले सबैको सहयोगको अपेक्षा गरे । यो जमिनको सम्झौता खारेज गरेर यही ठाउँमा ...

[aas_zone zone_id=”6988″]