back
NMB ad

टुरिजम डेभलपमेन्ट बैंकले दिने भयो शतप्रतिशत हकप्रद !

Kumari bank ad

काठमाण्डौं । टुरिजम डेभलपमेन्ट बैंकले १०० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंकले ७८ करोड ९६ लाख ४४ हजार रुपैंयाको चुक्ता पूँजीलाई दोब्बर बनाउनका लागि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

गत बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । नियमकबाट स्वीकृति पाए पछि बैंकको साधारण सभाले हकप्रद निष्काशनलाई अन्तिम रुप दिनेछ । गत आर्थिक वर्षमा १९ करोड ३२ लाख रुपैंया खुद नाफा कमाएको बैंकको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैंयाको हारहारीमा पुग्नेछ ।

३० साउन २०७३, ११।००

वि.सं.२०७३ साउन ३० आइतवार १२:०१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...