back
NMB ad

जनतालाई खुशी बनाउनका खुशी मन्त्रालय !

Kumari bank ad

संयुक्त अरब इमिरेट ।  यहाँको  मन्त्रिमण्डलमा नागरिकलाई खुसी बनाउन काम गर्ने गरी नयाँ खुशी मन्त्रालय स्थापना गर्दै महिला मन्त्री नियुक्त गरेकोछ ।

अहुद बिन्त खाल्फान अल रुअमीलाई विस्तारित मन्त्रिमण्डलमा ुमिनिस्टर फर स्टेट अफ ह्यापिनेसुको जिम्मेवारी दिइएको छ ।

उनी युएईकी पहिलो खुसी मन्त्री पनि हुन्। युएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल माक्तोमले विस्तारित मन्त्रिमण्डल भविष्य, युवा, खुसी, शिक्षाको विकास र हावापानी परिवर्तनमा केन्द्रीत हुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रिय खुसी चाहनामात्र नभएको उल्लेख गर्दै खुसी मन्त्रालयले नागरिकलाई खुसी बनाउन नयाँ योजना, कार्यक्रम ल्याउने बताएका छन्।

एजेन्सी, माघ २९, २०७२/ ९.००

वि.सं.२०७२ माघ २९ शुक्रवार १०:२० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...