back
NMB ad

एउटा यस्तो स्कुटर जसको भारतीय मूल्य नै ९ लाख ४० हजार !

Kumari bank ad

काठमाण्डौं । इटलीको कम्पनी पियाजियोले भेस्पा ९४६ एम्पोरियो अरमानी स्कुटर बजारमा ल्याउने तयारी गरेको छ जसको भारतमा नै ९ लाख ४० हजार पर्ने कम्पनीले बताइएको छ। फेसन कम्पनी एपोरियो अरमानीसँगको सहकार्यमा उसले नयाँ स्कुटर बनाएको हो । फेसन डिजाइनरले नै यो स्कुटरको डिजाइन तयार पारेका हुन्।

सिंगल सिटरजस्तो लाग्ने यस स्कुटरमा कयौं हाइटेक विशेषताहरु रहेको छ। यो इटलीबाट नै आयात गरिन्छ। यसको हेड ल्याम्पमा अरमानीको लोगो राखिएको छ।  यसको सिट अरमानी एडिसनको छ।  यसमा इलेक्ट्रोनिक्स ड्राइभिङ कन्ट्रोल जडान गरिएको छ। यसले मोबाइल र इन्टरनेट कनेक्सन गर्न सघाउँछ।  १ सय २५ सिसिको इन्जिन रहेको यस स्कुटरमा साढे ८ लिटर तेल अटाउने ट्यांकी छ।

१२ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ११:५८ मा प्रकाशित

You can share this post!

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४२

काठमाडौँ, ४ वैशाखः संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम...

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:२९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको...

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...