back
NMB ad

थाहा पाइराखौंःपुरानो मतदाता परिचय पत्रले भोट हाल्न पाईन्न,नयाँ लिनुस् !

Kumari bank ad

काठमाडौ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्न नयाँ परिचय पत्र संकलन गर्न मतदातालाई आग्रह गरेको छ । आयोगले यस अघि बितरण गरिएको मतदाता परिचय पत्रको प्रयोग मान्य नहुने भन्दै आफ्नो मतदान केन्द्रबाट नयाँ परिचय पत्र लिन भनेको हो ।

आयोगका अनुसार नयाँ स्वरुपमा परिचय पत्र तयार पारिएको छ । यस अघि बितरण गरिएको मतदाता परिचय पत्रमा भएको मतदान केन्द्र समेत परिवर्तन भएको जनाउँदै आयोगले पुरानो परिचय पत्र यो निर्वाचनमा काम नलाग्ने बताएको हो ।

सूचना मार्फत आयोगले मतदाताहरुलाई यहि बैशाख २८ देखि ३० गते भित्रमा आफ्नो मतदान केन्द्रबाट नयाँ परिचय पत्र संकलन गर्न आग्रह गरेको हो ।

प्रकाशित मितिः २०७४ बैशाख २७

वि.सं.२०७४ वैशाख २७ बुधवार १४:३५ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...